‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले कार्तिक १३ गते पोखरामा हुने

२८ असोज, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘दोहोरी रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले कार्तिक १३ गते पोखरामा हुने भएको छ । आयोजकले ग्राण्ड फिनाले पोखरामा भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिएको हो । ‘दोहोरी च्याम्पियन’मा प्रथमका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको टीम फिनालेमा प्रवेश गरिसकेको छ । आउँदो शनिबार […]