गाँजाको चिया पिउँदा मधुमेहका बिरामीहरुलाई फाइदा हुने केही दावीहरु सामाजिक सञ्जालमा देखिएका छन् । भिम उपाध्यायको फेसबुक एकाउन्टमा शेयर गरिएका यस्तै दुईवटा दावीहरुमा सयौं कमेन्टहरु आएका छन् भने केही दर्जनले शेयर गरेका छन् साथै हजारौंले प्रतिकृया जनाएका छन् । एकजनाको सन्देशलाई उद्धृत गर्दै उपाध्यायबाट गरिएको एउटा पोष्टमा भनिएको छ – ‘आज बिहान मेरी आमाको खालि […]