पाँचौं अन्तर्राष्ट्रिय ट्राइ एड्भेन्चर मंसिर दोस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजनामा हुने प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइएड्भेन्चर प्रतियोगिताको पाँचौं संस्करण मंसिर दोस्रो साता आयोजना हुने भएको छ । आयोजक नेपाली सेनाले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्राइएड्भेन्चर ९ मंसिरमा धादिङको बैरेनी र चरौंदीमा हुने जानकारी गराएको छ । पाँचौं संस्करणमा १० विदेशी र १५ नेपाली गरी २५ टिमको सहभागिता रहने […]

सम्बन्धित सामग्री

आईसीसी यू-१९ विश्वकप नयाँ फर्म्याटमा हुने, प्रतियोगिता एक साता पछि सर्‍यो

२६ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकामा आगामी जनवरी-फेब्रुअरी महिनामा हुने आईसीसी यू १९ पुरुष विश्वकप क्रिकेट नयाँ फर्म्याटमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार यू १९ विश्वकपको नयाँ मिति सहित फर्म्याट सार्वजनिक गरेको हो । यू १९ विश्वकप क्रिकेट एक साता पछि सरेको छ । यसअघि जनवरी १३ देखि फेब्रुअरी ४ […]

मंसिर तेस्रो साता जलरङमय हुँदै उपत्यका, ३०० कलाकृति समावेश

काठमाडौँ  : तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सवमा ३९ देशका कलाकार सहभागी हुने भएका छन्। अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल (आइडब्लुएस) नेपालका अनुसार नेपालमा यही मङ्सिरमै हुन लागेको पाँच दिने सो महोत्सवमा आजसम्म ३९ देशका तीन सय बढी कलाकृति समावेश हुने निश्चित भएकाे छ। महोत्सव यही मङ्सिर १६ गतेदेखि २० गतेसम्म हुने छ। कार्यक्रम उपत्यका र आसपास जिल्लामा केन्द्रित हुनेछ। समाजका अध्यक्ष एनवी गुरुङले अहिले कलाकारबाट कलाकृति आउनेक्रम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै यति धेरै देशबाट

मंसिर दोस्रो साता पोखरामा एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाईक प्रतियोगिता

पोखरामा आगामी मंसिर दोस्रो साता ‘प्रथम पोखरा एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाईक’ प्रतियोगिता हुने भएको छ। माउण्टेन बाईक कम्पनी डन टिल डस्कको आयोजना तथा कास्की जिल्ला साईक्लिङ संघको सहयोग र व्यवस्थापनमा आगामी मंसिर ७ देखि ९ गतेसम्म हुने छ।

मंसिर चौथो साता ‘पर्वतीय महोत्सव’

पोखरामा मंसिरको साता अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ। अन्तर्राष्ट्रिय पर्वतीय दिवस (डिसेम्बर ११) को अवसर पारेर यहि मंसिर २४ र २५ गते पोखरामा सातौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव आयोजना गरिएको हो। नेपाल पर्वतारोहण संघको आयोजनामा हुने महोत्सवको...

कोस अन्तर्राष्ट्रिय ट्राइ–एडभेन्चर्स च्याम्पियनसिप मंसिर दोस्रो साता हुने

काठमाडौं : पाँचौं संस्करणको ‘कोस अन्तर्राष्ट्रिय ट्राइ–एडभेन्चर्स च्याम्पियनसिप’ मंसिर दोस्रो साता आयोजना हुने भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा हुने प्रतियोगिता मंसिर ९ गते आयोजना हुने आर्मीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। २०७१ सालबाट आयोजना हुँदै आएको प्रतियोगिता अन्तर्गत यस संस्करण धादिङको बैरेनीबाट शुरु भई दरौंदीसम्म रहेको छ। सहभागिताका लागि थुप्रै टोलीले आवेदन दिए पनि प्रतियोगितामा २५ टोलीलाई सहभागी गराउने आयोजकको भना

मंसिर पहिलो साता भेट्रान टेबल टेनिस प्रतियोगिता हुने

१२ असोज, काठमाडौं । दोस्रो नेपाल एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबल टेनिस प्रतियोगिता मंसिर पहिलो साता हुने भएको छ । नेपाल टेबल टेनिस संघको तत्वाधानमा नेपाल एपीएम प्रालिको आयोजनामा हुने प्रतियोगिता मंसिर १ देखि ३ गतेसम्म हुने आयोजक नेपाल एपीएम प्रालिले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । प्रतियोगिता भैसेपाटीस्थित नेपाल एपीएम क्लबमा हुनेछ । प्रतियोगितामा […]

अष्ट्रेलियाले भोलिदेखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने

काठमाडौं, मंसिर २८ । अष्ट्रेलियाले भोलिदेखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ । ओमिक्रोनको बारेमा अध्ययन गर्न भन्दै सीमा खोल्ने नीतिलाई दुई साता पछाडि सारेको अष्ट्रेलिया सरकारले सीमा नीतिमा कुनै परिवर्तन नहुने बताउँदै भोलिबाट सीमा नाका खुला गर्ने जानकारी गराएको हो । प्रधानमन्त्री स्कट मरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका अन्य तोकिएका भिसाधारीले स्थास्थ्य नियमन पूरा गरेर अष्ट्रेलिया […]

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड आयोजना हुने

‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । आयोजक वुमेन्स एरा एण्ड मिडिया ग्रुपले एक विज्ञप्ती जारी गर्दै अवार्डको लागि आवेदन खुल्ला गरेको जानकारी दिएको छ । आगामी माघको दोस्रो साता एक विशेष भव्य समारोहबीच काठमाडौंमै आयोजना राष्ट्रिय भावका गीतसँगै पप, चलचित्र गीत, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको हुने अवार्डका लागि यहि मंसिर १

भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट मंसिर दोस्रो साता

२६ कात्तिक, काठमाडौं । निर्माण शुरु भएको ७ वर्षपछि राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुने निश्चित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई)ले आगामी २२ नोभेम्बर (६ मंसिर)मा गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडानका दौरान टोली नेपाल आउने जानकारी गराएको छ । यसअनुसर मंसिर दोस्रो सातामा क्यालिब्रेसन […]