काठमाडौं, मंसिर २८ । अष्ट्रेलियाले भोलिदेखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ । ओमिक्रोनको बारेमा अध्ययन गर्न भन्दै सीमा खोल्ने नीतिलाई दुई साता पछाडि सारेको अष्ट्रेलिया सरकारले सीमा नीतिमा कुनै परिवर्तन नहुने बताउँदै भोलिबाट सीमा नाका खुला गर्ने जानकारी गराएको हो । प्रधानमन्त्री स्कट मरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका अन्य तोकिएका भिसाधारीले स्थास्थ्य नियमन पूरा गरेर अष्ट्रेलिया […]