कोस अन्तर्राष्ट्रिय ट्राइ–एडभेन्चर्स च्याम्पियनसिप मंसिर दोस्रो साता हुने

काठमाडौं : पाँचौं संस्करणको ‘कोस अन्तर्राष्ट्रिय ट्राइ–एडभेन्चर्स च्याम्पियनसिप’ मंसिर दोस्रो साता आयोजना हुने भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा हुने प्रतियोगिता मंसिर ९ गते आयोजना हुने आर्मीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। २०७१ सालबाट आयोजना हुँदै आएको प्रतियोगिता अन्तर्गत यस संस्करण धादिङको बैरेनीबाट शुरु भई दरौंदीसम्म रहेको छ। सहभागिताका लागि थुप्रै टोलीले आवेदन दिए पनि प्रतियोगितामा २५ टोलीलाई सहभागी गराउने आयोजकको भना

सम्बन्धित सामग्री

दक्षिण एशियाली कराते च्याम्पियनसिप मंसिर तेस्रो सातामा हुँदै

काठमाडौँ : सातौं दक्षिण एशियाली कराते च्याम्पियनसिप आगामी मंसिरको तेस्रो साता शुरु हुने भएको छ।नेपाल कराते महासंघको आयोजनामा आगामी मंसिर १६ गतेदेखि ६ राष्ट्रले प्रतिष्पर्धा गर्ने दक्षिण एशियाली कराते च्याम्पियनसिप हुन लागेको हो। यस किसिमको च्याम्पियनसिप २५ वर्षपछि आयोजना गर्न लागेकाले यो आयोजनाबाट नेपाली करातेको गरिमा अझ बढाउने आयोजकको विश्वास छ। महासंघले शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै च्याम्पियनसिपबारे जानकारी दिएको हो। नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दु

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुँदै

काठमाडा (हाम्रो खेलकुद) – एसिया रग्बी यू १८ ब्वाइज एण्ड गल्र्स च्याम्पियनसिप अर्को साता दशरथ रंगशालामा आयोजना हुने भएको छ । नेपाल रग्बी संघ र एसिया रग्बीको संयुक्त आयोजनामा मंसिर २४ र २५ गते हुने प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिएका छन् । नेपालसहित प्रतियोगितामा […]