हिमालयन अन्तर्राष्ट्रिय अवार्ड आयोजना हुने

‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । आयोजक वुमेन्स एरा एण्ड मिडिया ग्रुपले एक विज्ञप्ती जारी गर्दै अवार्डको लागि आवेदन खुल्ला गरेको जानकारी दिएको छ । आगामी माघको दोस्रो साता एक विशेष भव्य समारोहबीच काठमाडौंमै आयोजना राष्ट्रिय भावका गीतसँगै पप, चलचित्र गीत, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको हुने अवार्डका लागि यहि मंसिर १

सम्बन्धित सामग्री

नेपाल हक्की संघका अध्यक्ष शर्मालाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । नेपाल हक्की संघका अध्यक्ष अनिल प्रसाद शर्मालाई अन्तर्राष्ट्रिय हक्की महासंघले एफआइएच प्रेसिडेन्ट अवार्डद्वारा सम्मानित गरेको छ । ओमानको मस्कटमा आयोजित अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआइएच) ४९ औँ महासभामा उनलाई सो अवार्ड दिइएको हो । महासंघले स्थापनाको शतवार्षिकी उत्सवसँगै महासभा आयोजना गरिरहेको छ । महासभामा नेपाल हक्की संघका अध्यक्ष शर्मा र महासचिव सुवर्ण श्रेष्ठले सहभागिता […]

सिजन मिडियाले नेपालमा पाँचौं संस्करणको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

काठमाडौँ । सिजन मिडियाले नेपालमा पाँचौं संस्करणको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्ने भएको छ । सिजन मिडियाले आफ्नो १६ औं स्थापना दिवस तथा संविधान दिवस २०८१ को विशेष अवसर पारेर असोज पहिलो साता काठमाडौंमा एशियाली देशका सफल व्यवसायिक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२४’ पाँचौ‌ं संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको हो । […]

सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्ने

काठमाडौं । सिजन मिडियाले आफ्नो १५औं स्थापना दिवस तथा संविधान दिवस २०८० को अवसर पारेर असोज १५ गते काठमाडौंमा एसियाली देशका सफल व्यवसायिक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ को चौथो संस्करण आयोजना गर्ने भएको छ । सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा सफल तथा क्रियाशील व्यक्तित्वको काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने […]

नेपाली चियालाई अन्तर्राष्ट्रिय अवार्ड

अन्तर्राष्ट्रिय बजारमा गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड जितेको छ । चीन चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालोचिया गुणस्तर परीक्षण मूल्यांकन प्रतिष्पर्धामा नेपाली...

'मह'सहित आधादर्जन कलाकर्मीलाई ‘श्री सत्य साई अन्तर्राष्ट्रिय अवार्ड’ सम्मान

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ सहित करिब एक दर्जन कलाकर्मी सम्मानित भएका छन् । श्री संजय साई बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा श्री सत्य साई सेवा अर्गनाइजेसनले एक कार्यक्रमको आयोजना गर्दै कलाकार

नवजीवन स्कुलले जित्यो अन्तर्राष्ट्रिय अवार्ड

नवजीवन स्कुलले ब्रिटिस काउन्सिलबाट प्रदान गरिने ‘इन्टरनेशनल स्कुल अवार्ड’ जितेको छ ।  अन्तर्राष्ट्रिय स्तरका शैक्षिक परियोजना कार्य र सिकाई विधि अनुसरण गरी ब्रिटिस काउन्सिलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो विश्व प्रख्यात शैक्षिक कार्यक्रम विद्यालयले सन् २०२१ – २०२४ को लागि आफ्नो सहभागिता सुनिश्चित गर्दै अवार्डका लागि  दावेदारी गरेको थियो ।काठमाडौं उत्तरी भेग गोंगबुमा सञ्चालित विद्यालयले विगत ४१ वर्षदेखि निरन्तर विद्यार्थीको सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउँदै दे

गोल्डेन ग्लोबमा द पावर अफ द डग सर्वोत्कृष्ट

फिल्म तथा टेलिभिजन जगतको चर्चित अन्तर्राष्ट्रिय अवार्ड ७९औं गोल्डेन ग्लोब अवार्ड समारोह आइतबार अमेरिकाको लस एन्जलसमा सम्पन्न भएको छ। कोरोना महामारीका बीच आयोजना गरेका कारण विवादमा घेरिएको उक्त अवार्ड दर्शक सहभागिता विना नै आयोजना गरिएको थियो। रेड कार्पेटसमेत नगरिएको समारोह टेलिभिजनबाट प्रसारण पनि गरिएन। समारोहमा फिल्म तथा टेलिभिजनका विभिन्न २५ विधामा अवार्ड प्रदान गरिएको थियो। […]

‘दोस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड ’को टप फाइव सार्वजनिक

दोस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७८ का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप आयोजक रहेको अवार्ड ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ आयोजना भएको हो ।पुस २७ गते होटल एभरेष्टमा एक विशेष भव्य समारोहबीच आयोजना हुने अवार्डमा उत्कृष्ट पाँचमध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने संयोजक गीता अधिकारीले बताइन् । अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र बाल गीतलाई समावेश गरिएको छ । हिमालयन

रेडियोकर्मी कुँवरले प्राप्त गरे अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं। रेडियोकर्मी चक्र कुँवरले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन्। लामो समयदेखि डोटीमा रेडियो क्षेत्रमा कार्यरत पत्रकार कुँवरले अवार्ड प्राप्त गरेका हुन्। वुमेन्स एरा एण्ड मिडियो ग्रुप नेपालले काठमाडौंमा आयोजना गरेको हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा पत्रकार चक्र कुँवरले कुसल रेडियो कार्यक्रम प्रस्तोताको अवार्ड हात पारेको आयोजक संस्थाका कोर्डनेटर गिता अधिकारीले जानकारि दिइन्।

नेपालका दुई रिसोर्टले पाए अन्तर्राष्ट्रिय अवार्ड

साहसिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएबापत नेपालका दुई रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । त्रिशूली नदी किनार कुरिनटारमा अवस्थित रिभरफनबीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले एशियन लाइफस्टाइल टुरिजम अवार्ड प्राप्त गरेका हुन् । सिंगापुरको एशिया लिडिङ रिसोर्ट इकले सातौँं पटक आयोजना गरेको कार्यक्रममा दुवै रिसोर्टलाई उक्त अवार्ड प्रदान गरिएको हो । यद्यपि, रिभरले एडभेञ्चर…