अागामी बजेट १६ खर्बको

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट करिब १६ खर्ब रुपैयाँको हुने देखिएको छ। संघीय संरचना कार्यान्वयनका लागि अधिक स्रोतको आवश्यकता भएसँगै बजेटको आकार १५ खर्ब ७० अर्ब रुपैयाँ पुग्ने अर्थसचिव शंकर अधिकारीले बताए। संघीय बजेट विनियोजन संरचनाअनुसार अर्थ मन्त्रालयले बजेट निर्माण सुरु गरिसकेको समयमा अर्थ सचिव अधिकारीले य...

सम्बन्धित सामग्री

१८ खर्बको बजेट सीमा, स्रोत जुटाउने र खर्च गर्ने हैसियत कति ?

सरकार आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेटको तयारीमा लागिरहँदा चालू आर्थिक वर्षको बजेटमा स्रोत र खर्चको अनुमान घटाउन बाध्य भयो । सरकारको खर्च गर्ने क्षमता पनि कमजोर र स्रोत जुटाउन नसक्दा साँढे १७ खर्बको बजेट घटाएर १५ खर्बमा झारिएको छ । बजेटको यस्तो यथार्थकाबीच आगामी वर्षका लागि १८ खर्बको बजेट सीमा तोकिएको छ । राष्ट्रिय …

करिब १८ खर्बको बजेट बनाउने गृहकार्य

बजेट निर्माणको मोडालिटी परिवर्तन गरेको सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२का लागि करिब १८ खर्ब हाराहारीको बजेट निर्माणको गृहकार्य सुरु गरेको छ।...

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै १८ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट घोषणा गर्नुभएको हो । यसमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् कुल बजेटको ४२ प्रतिशत विनियोजन गरिएको छ । यस्तै, […]

आउँदो बजेट कम्तिमा १८ खर्बको, तयारी सुरु

सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि न्यूनतम १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ । बजेट तर्जुमा गर्न राष्ट्रिय योजना आयोगले आवश्यक मार्गदर्शन र बजेट सीमा सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय, आयोग वा निकायमा पठाउने निर्णय गरिसकेको छ । संघ र प्रदेशको चुनाव हुने वर्षको आउँदो बजेट प्रचार र वितरणमुखी हुनेछ ।सरकारले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । बजेटको अर्धवार्षिक मूल्याङ्कन क्रममा ८६ अर्ब ५५ करोड रुपैयाँले घटाउँदै १५ अर्ब ४६ अर्ब २८ कर

पेलेरै १६ खर्बको संशोधित बजेट प्रस्तुत

काठमाडौं, २५ भाद्र । सरकारले बजेट संशोधन गरी ल्याएको छ । आज अर्थमन्त्री जर्नादन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट प्रतिनिधि सभामा प्रस्तुत गरेका हुन् । शर्माले आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न विधयेक प्रस्तुत गरेका थिए । प्रतिस्थापन विधेयकमा १५ जेठमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा संशोधन गरिएको छ । बजेटको […]

साढे ५ खर्बको घाटा बजेट, ३ खर्ब ऋण लिँदा पनि नपुग्ने

सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेटमा साढे ५ खर्बभन्दा रकम कहाँबाट जुटाउने भन्ने स्पष्ट छैन । अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको बजेटको स्रोत ५ खर्ब ५९ अर्ब ३० करोड न्यून देखाइएको छ ।  सरकारले साढे १६ खर्बको बजेट ल्याए पनि राजस्व र वैदेशिक अनुदानबाट जुट्ने रकम १० खर्ब ८८ अर्ब २७ करोड मात्र अनुमान गरिएको छ । यो रकम कुल बजेटभन्दा ५ खर्ब ५९ अर्ब ३० करोड कम हो ।सरकारले आगामी आर्थिक वर्षमा राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड स्रोत जम्मा हुने अनुमान गरेको छ ।

आगामी बर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट आज अध्यादेशमार्फत ल्याएको हो। अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि साढे १६ खर्बको बजेट ल्याएको घोषणा गरे।

झन्डै १६ खर्बको बजेट आज

काठमाडौं, जेठ १५ । संसद् विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले आज आगामी आर्थिक वर्ष २०७८(७९ को बजेट सार्वजनिक हुँदै छ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट बजेट प्रस्तुत हुँदै छ । स्रोतका अनुसार कोरोना महामारीबीच आगामी आवका लागि ल्याइने ‘सिलिङ’ बजेट करिब १६ खर्ब हाराहारी छ । संसद् विघटन […]

भारतको बजेट १४ प्रतिशत बढ्यो, ३४८ खर्बको बजेट विनियोजन

भारतले आर्थिक वर्ष २०२१/२२ को लागि बजेट सार्वजनिक गरेको छ । कोरोना महामारीका बीच भारतले सन् २०२०/२१ को तुलनामा १४ प्रतिशतले बजेट बढाएको हो