१८ खर्बको बजेट सीमा, स्रोत जुटाउने र खर्च गर्ने हैसियत कति ?

सरकार आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेटको तयारीमा लागिरहँदा चालू आर्थिक वर्षको बजेटमा स्रोत र खर्चको अनुमान घटाउन बाध्य भयो । सरकारको खर्च गर्ने क्षमता पनि कमजोर र स्रोत जुटाउन नसक्दा साँढे १७ खर्बको बजेट घटाएर १५ खर्बमा झारिएको छ । बजेटको यस्तो यथार्थकाबीच आगामी वर्षका लागि १८ खर्बको बजेट सीमा तोकिएको छ । राष्ट्रिय …

सम्बन्धित सामग्री

साढे १९ खर्ब हाराहारीको बजेट ल्याइँदै, ऋण फिर्ता र चालु खर्चले विकास किचिंदै

१३ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि साढे १९ खर्ब हाराहारीको बजेट बनाउँदै छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा हुने राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेटका लागि १८ खर्बको बजेट …

आगामी वर्षको बजेट सीमा १८ खर्ब

आगामी आर्थिक वर्षका लागि रु १८ खर्बको बजेट सीमा तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि रु १८ खर्बको बजेट ‘सिलिङ’ तोकेको हो ।

करिब १८ खर्बको बजेट बनाउने गृहकार्य

बजेट निर्माणको मोडालिटी परिवर्तन गरेको सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२का लागि करिब १८ खर्ब हाराहारीको बजेट निर्माणको गृहकार्य सुरु गरेको छ।...

बजेटमा कृषि र भूमि

सरकारले जेठ १५ मा आर्थिक वर्ष ०७९/८० का लागि झन्डै १८ खर्बको बजेट प्रस्ताव गरेको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा संसद्मा पेस नयाँ बजेटमा भूमि र कृषिसँग सम्बन्धित विषयमा के कस्ता...

टिप्पणीः राष्ट्रिय ढुकुटीको दोहन गर्ने बजेट (पूर्णपाठसहित )

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का लागि झण्डै १८ खर्बको बजेट प्रस्ताव गरेका छन्, जसमा ५ खर्बको स्रोत टुंगो छैन । देशको संकटग्रस्त अर्थतन्त्रलाई यो भारी घाटा बजेटले उकास्ने होइन, थप संकटमा धकेल्ने जोखिम देखिन्छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै १८ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट घोषणा गर्नुभएको हो । यसमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् कुल बजेटको ४२ प्रतिशत विनियोजन गरिएको छ । यस्तै, […]