सरकार २० खर्बको बजेट बनाउँदै छ अरे, बनाउनुस् शुभकामना छ : पूर्वअर्थमन्त्री डा. महत

काठमाडौँ : पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले ठूलो आकारको बजेट ल्याउँदा दीर्घकालीन दायित्व सिर्जनाले अर्थमन्त्री वर्षमान पुनले टाउकोमा हात राख्नुपर्ने अवस्था आउने दावी गरेका छन्।बुधवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै उनले यस्तो दावी गरेका हुन्। उनले वर्तमान गठबन्धन सरकारले २० खर्बको माथिको बजेट ल्याउने तयारी गरेको भन्दै असन्तुष्ट व्यक्त गरे। उनले बजेट प्रस्ताव

सम्बन्धित सामग्री

पूर्वअर्थमन्त्री खतिवडा भन्छन्- अब बहुउद्देश्यीय सहकारीको काम छैन

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अब बहुउद्देश्यीय सहकारीहरूको काम नभएको बताएका छन् ।

सरकारको अकर्मण्यताले मूल्यवृद्धि भयोः पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौँ – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकारको अकर्मण्यताका कारण बजार मूल्य अत्याधिक रुपमा वृद्धि भएको आरोप लगाएका छन्। आइतबार नेकपा एमाललेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको बढ्दो महँगी र उपभोक्ताको सवाल विषयक गोष्ठीमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो आरोप लगाएका हुन्। उनले नेकपा एमालले सरकार सञ्चालन गर्दा मूल्य वृद्धि ४.६ प्रतिशतभन्दा माथि […]

मध्यमार्गी मौद्रिक नीति ल्याउनुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको समयमा मध्यमार्गी मौद्रिक नीति आवश्यक रहेको बताएका छन् । अहिलेको अवस्थामा धेरै कसिलो र धेरै खुकुलो पनि हुन नहुने उनले बताएका हुन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले...

संसदमा अर्थतन्त्रबारे पूर्वअर्थमन्त्री कार्की र अर्थमन्त्री पौडेलको जुहारी

२९ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच अर्थतन्त्रका सूचक र तथ्यांकबारे संसदमा जुहारी चलेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री कार्कीले केपी शर्मा ओली नेतृत्वको सरकारले बिगारेको अर्थतन्त्रलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले सुधारेको दाबी प्रस्तुत गरेका थिए । देउवा नेतृत्वको सरकारले ६ प्रतिशत माथिको आर्थिक वृद्धिदर भएको अवस्थामा […]

पूर्वअर्थमन्त्री र अर्थशास्त्रीबीच प्रतिस्पर्धा

पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे र अर्थशास्त्री विश्वनाथ पौडेलले अर्थतन्त्रसम्बन्धी विभिन्न बहसमूलक कार्यक्रममा वक्ताका रूपमा धेरै मञ्च ‘सेयर’ गरेका छन्।...

संसदीय छानबिन समिति: पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ सुरु

संसदीय विशेष छानबिन समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ सुरु गरेको छ।

पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्दै छानबिन समिति

काठमाडौँ । संसदीय छानबिन समितिको बैठक आज बस्दै छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।  बैठकमा पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्ने कार्यक्रम छ ।  तत्कालीन अर्थमन्त्री शर्माले २०७९-०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर […]

श्रीलंकाको पूर्वअर्थमन्त्री बासिल राजापाक्षे देशबाट भाग्ने प्रयास असफल

पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षेका कान्छा बासिल राजापाक्षेको देशबाट भाग्ने प्रयास असफल भएको छ।...

भोट बटुल्ने उद्देश्यले बजेट ल्याइयो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ। पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य आधारहीन भएको बताएका छन् । आगामी आव २०७९-८० को बजेटमाथि प्रतिनिधिसभामा मंगलबारबाट सुरु भएको सैद्धान्तिक छलफलका क्रममा भाग लिँदै पूर्वअर्थमन्त्री पौडेलले आगामी आवमा ५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने आधार नभएको दाबी गरे । आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने […]

नेपालको अर्थतन्त्रमा संरचनागत समस्या छ : पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन् । काठमाडांैमा मंगलबार भएको नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री खतिवडाले नेपालको आर्थिक वृद्धिदरमा आयात बढी भएकाले...