वर्षातमा बाढीपहिरोको उच्च जोखिम रहेको भित्रिमधेश क्षेत्र डडेल्धुराको आलिताल गाउँपालिका वडा नंं ३, ५, ८ लाई प्रत्यक्ष र गाउँपालिका सदरमुकाम जोडने सुनखोला र रंगुन खोलाको दोभानमा पुल नहुँदा ज्यान जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता स्थानीयलाई रहेको छ ।