मुगु, ५ भदौ । छायाँनाथ रारा नगरपालिका–१० तल्लेखकी माया बुढा विद्यालयको कामको सिलसिलामा जिल्ला सदरमुकाम गमगढी आउँदा जाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काँप्दै खोला तर्ने गर्छिन् । सोही नगरपालिकाकै वडा नं १ श्रीनगर गाउँमा रहेको मीन मावि कक्षा ७ मा अध्यनरत छात्रा सपना मल्ल र महाकाली नमूना […]