प्रचण्ड आज रुपन्देही आउँदै

रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रूपन्देही आउन लागेका छन् । एक साताअघि सडम दुर्घटनामा मृत्यु भएका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज रामप्रसाद बन्जाडे ‘टंकमणि’को श्रद्धाञ्जली सभामा सहभागी हुन अध्यक्ष प्रचण्ड आउन लागेका हुन् । बिहान १० बजे काठमाडौंबाट आउन लागेका प्रचण्ड बन्जाडेको घर रहेको बुटवल जितगढीमा श्रद्धाञ्जली सभामा जाने र […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली आज रुपन्देही आउँदै

रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउने भएका छन् । भैरहवामा आजदेखि सुरु हुने एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन उद्घाटन गर्न उनी रुपन्देही आउन लागेका हुन् । यसअघि १६ र १७ गते गर्न लागिएको अधिवेशन अध्यक्ष ओलीको समय नमिलेका कारण सारिएको थियो । अधिवेशनमा ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, […]

राष्ट्रपति भण्डारी आज बुटवल आउँदै

राष्ट्रपति विद्यादेवी भण्डारी  बिहीबार बुटवल आउँदैछिन् । बुटवलमा बिहीबारदेखि शुरु हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्न भण्डारी बुटवल आउन लागेकी हुन् । बुटवलको रामनगरस्थित प्रदर्शनी मण्डपमा हुने प्रदर्शनीको उद्घाटन गर्न दिउँसो १ बजे राष्ट्रपति भण्डारी बुटवल आउने आयोजकले बताएका छन् । आयोजक रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलका अनुसार औद्योगिक प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको छ । अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थल तयार भएपछि बुटवल मण्डपमा यो पहिल

रुपन्देही सीमामा सुरक्षा कडा, भारत प्रस्तान गर्ने गाडी र यात्रु अलपत्र

रुपन्देही । आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन् । मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल–भारत […]

रुपन्देही सीमामा सुरक्षा कडा

भैरहवा – आइतबार हुने मतदानलाई लक्षित गरेर रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ। सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ। नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन्। मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल-भारत सीमा बन्द हुने […]

रुपन्देही सीमामा सुरक्षा कडा

नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन्।...

रुपन्देही बस दुर्घटनाका मृतक ९ जनाकै सनाखत, चालक निदाएकाले दुर्घटना भएको अनुमान

काठमाडौँ । रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक ९ जनाकै सनाखत भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एक महिला र ८ पुरुषको मृत्यु भएको थियो । रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार मृत्यु […]

रुपन्देही दुर्घटनामा मृत्यु भएका ८ जनाको सनाखत

रुपन्देहीका रोहिणी गाउँपालिका–३ मा बस दुर्घटनामा परेर ज्यान गुमाएका ९ जनामध्ये  ८ जनाको पहिचान खुलेको छ । मृतक ९ मध्ये ८ जनाको सनाखत भएको रुपन्देहीका एसपी रबिन्द्र रेग्मीले रातोपाटीलाई बताए ।आइतबार बिहान जनपकुरबाट भैरहवा आउँदै गरेको लु.२ ख ३८४१ नम्बरको बस भैहरवा–परासी हुलाकी सडक खण्डको पुलबाट खसेको थियो । दुर्घटनामा परेर मृत्यु हुनेमा ३ जना भारतिय नागरिक छन् । भारतीय नागरिक अरविन्द शर्मा, नागेन्द्र शर्मा  र संजय गुप्ताको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा तिलोत्तमा नगरपालिका&n

प्रशिक्षण दिन प्रचण्ड आज रुपन्देही आउँदै

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै छन्। पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको लागि रुपन्देही आउने  नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए ।भैरहवा विमानस्थल आएपछि बुटवलको एक होटेलमा प्रेस सेन्टरले  पत्रकार सम्मेलन गर्ने छ । त्यसपछि प्रचण्डको प्रशिक्षण चल्ने कार्यतालिका रहेको छ । यसअघि हिजो नै माओवादी नेता वर्षमान पुन,चक्रपाणि (बलदेव) खनाल लगायतका नेताहरू रुपन्देही आइसकेका छन् ।

रुपन्देही आउँदै गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाण सोमवार गृहजिल्ला रुपन्देही आउँदै छन् । गृहमन्त्री भएपछि उनी पहिलोपटक गृहजिल्ला रुपन्देही आउन लागेका हुन् ।  खाण स्व. कांग्रेस नेता प्रेम खरेलको शोक सभामा सहभागी हुन तिलोत्तमा आउन लागेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए । उनी १० बजे भैरहवा विमानस्थलमा झर्नेछन् ।  कांग्रेस केन्द्रीय सदस्य एवं प्रभावशाली नेता खाण बधाई तथा सम्मान कार्यक्रमसमेत राखिएको छ । उनको सम्मानमा पार्टी कार्यालय भैरहवामा बिहान १० बजे सम्मान तथा भेटघाट कार्यक्रम राखिएको रज्जाकले बताए ।

टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

रुपन्देही । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा आज दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् ।भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्मरबहादुर विकले जानकारी दिए । दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गङ्गा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्य