रुपन्देही सीमामा सुरक्षा कडा, भारत प्रस्तान गर्ने गाडी र यात्रु अलपत्र

रुपन्देही । आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन् । मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल–भारत […]

सम्बन्धित सामग्री

सांसद खड्का चढेको गाडी दुर्घटनाले धरान–धनकुटा सडक नै अवरुद्ध

काठमाडौं, मंसिर १७ । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री दीपक खड्का चढेको गाडी धनकुटामा दुर्घटना हुँदा धरान–धनकुटा सडक अवरुद्ध भएको छ । खड्का सवार स्कोरपियो गाडी टिपरसँग ठोकिएर सडकमै थन्किएपछि सडक अवरुद्ध भएको हो । अर्को पनि दुर्घटना एकै ठाउँमा हुँदा तीन वटा गाडी सडकमै रहेकाले सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । […]

चितवनमा बन्द भएको पूर्व-पश्चिम राजमार्ग खुल्यो

काठमाण्डाै - पोल्ट्री व्यवसायी शंकर कँडेल मृत भेटिएको घटना तत्काल छानबिन गरी दोषीलाई पक्राउ गर्न माग गरी बन्द भएको चितवन सडक खुलेको छ । बन्दको प्रभाव पूर्व–पश्चिमको मुख्य राजमार्ग क्षेत्रमा नै परेपछि सयौँ यात्रु अलपत्र परेका थिए ।  तर अहिले बन्दकर्ताले  मुख्य राजमार्गमा भने गाडी चल्न दिएका छन् । बिहानदेखि केहीबेर अघिसम्म शंकर कँडेल न्यायिक सङ्घर्ष समितिको नाममा सडक बन्द हुँदा पूर्व र पश्चिम आउने र जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका थिए । बन्दकर्ताले अहिले नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका...

बसको टिकट नपाएपछि कालिकोटमा यात्रुहरु अलपत्र

घर फर्किने बसकाे टिकट नपाएपछि कर्णाली करिडोरअन्तगर्त कालिकोटको जितेगाडमा दर्जनाैं यात्रु अलपत्र परेका छन्। दसैँ मनाउन घर आएका सयौँ नागरिक हुम्ला आउने गाडी नपाएर जितेगाडमा अलपत्र परेका हुन्। काउन्टरबाट आफ्ना चिनजानका मान्छेलाई...

बाढीले नाग्म–गमगढी सडक बन्द

जुम्ला – कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक बन्द भएको छ । निरन्तर वर्षाले बाढी आएपछि सिंजा गाउँपालिका २ विष्टवाडाको खोलामा सडक बन्द भएको हो ।  सिंजा वडा नम्बर २ का अध्यक्ष तीर्थ वडका अनुसार विष्टवाडा खोलामा ठूलो बाढी आएको छ । गाडी आवतजावत गर्न सक्ने अवस्था छैन । गाडी खाेला वारि र पारि राेकिँदा यात्रु अलपत्र परेका छन् ।  सडक छिट्टै सञ्चालनमा ल्याउनका लागि प्रहरी प्रशासन सबैलाई खबर गरिएको उहाँले बताउनुभयाे । बाढीले धान खेत पनि पुरिएका उहाँले जानकारी दिनुभयाे ।  बा...

पहिराे खसेपछि बेसीसहर–चामे सडक बन्द, भैसे–भीमफेदी सडकमा गाडी चल्न थाले

काठमाण्डाै – पहिरोले लमजुङको बेसीसहर–चामे सडक फेरि बन्द भएकाे भएको छ । हिजो शुक्रवार दिउँसोदेखि सञ्चालनमा आएको सडकको बेसीसहर नगरपालिका ६ खरखरे भिरमा आज शनिवार बिहान पहिरो गएको हो ।  पहिराे खसेपछि यात्रु अलपत्र परेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीले बताउनुभयो । डुम्रे–बेसीसहर–चामे सडक योजना कार्यालय लमजुङले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ । बेसीसहर–चामे सडक लमजुङ र मनाङ जिल्ला जोड्ने एक मात्र सडक हो । यसैबीच पहिराे खसे...

नाैबिसेबाट नागढुङ्गासम्म ३ घण्टादेखि जाम, हजारौँ यात्रु अलपत्र

काठमाण्डाै – ठाउँठाउँमा गाडी बिग्रिएका कारण धादिङकाे नौबिसेबाट काठमाण्डौको नागढुङ्गासम्मको सडकमा तीन घण्टादेखि जाम रहेको छ । राजमार्गभर गाडीको लाइन लागेको छ भने हजारौँ यात्रु अलपत्र परेका छन् । काठमाण्डौ भित्रिने र बाहिरिने यात्रुले दिउँसो २ बजेदेखि जाममा परेको गुनासो गरेका छन् । ठाउँठाउँमा गाडी बिग्रेका कारण सडक अस्तव्यस्त भएको ट्राफिक चेकपोस्ट नागढुङ्गाले जनाएको छ । गाडीको चापका कारण उपकरण लगेर बिग्रेका गाडी हटाउन समस्या भएको ट्राफिक प्रहरीको भनाइ छ ।  गाडी हटाउने एउटा उपकरण पनि सडकमा नराख्दा ...

साेलुखुम्बुमा हिउँले सडक अवरुद्ध हुँदा गाडी चल्न सकेनन् : सयाैँ यात्रु अलपत्र

सोलुखुम्बु – भारी हिमपातका कारण हिमाली जिल्ला सोलुखुम्बुमा तीन दिनयता चल्न सकेका छैनन् । सडक मार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबारदेखि गाडी सञ्चालन बन्द बनेको हो । यातयातत व्यवसायी दोर्जी शेर्पाका अनुसार पत्ताले क्षेत्रको सडकमा २ देखि ३ फीट सम्म हिउँ जमेको छ । सडक खुलाउन सडक डिभिजन कार्यालय ओखलढुंगाले जेसीबीको प्रयोग गरेपनि सम्भव नभएको यात्रु ङिमा ग्लाल्जेन शेर्पाले बताउनुभयो । उहाँका अनुसार जेसीबीले सडकको हिउँ पन्छाएर सडक खुलाउने कोसिस गरे पनि शनिबार सम्म हि...

पहिरोले दाङ घोराही–मुर्कुटी सडक खण्ड बन्द

दाङ - पहिरोले दाङ घोराही–मुर्कुटी सडक खण्ड बन्द भएको छ । सडक बन्द हुँदा दाङ–प्युठान सडक भएर आवतजावत गर्ने गाडी  र यात्रु अलपत्र परेका छन् । घोराही–मुर्कुटी खण्डको घोराही उपमहानगरपालिका-४ कइने खोला नजिकै पहिरो खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कर्णाली राजमार्ग : गाडी ओसार्दै ट्र्याक्टर

जुम्ला - कर्णाली राजमार्ग अन्तर्गतको सिम्लेखोलामा हिलोका कारण गाडी जाम हुँदा यात्रुले निक्कै सास्ती भाेग्नु परेकाे छ ।  सिम्लेखोलामा पुल निर्माण भए पनि कालोपत्रे नभएपछि हिलाे जमेका कारण गाडी पास हुन घण्टाैँ लाग्ने गरेकाे छ । लगातार हप्ता दिनदेखि गाडी जाम भएपछि यात्रु अलपत्र परेका छन्। ‍ उकालोमा गाडी पास हुन नसक्दा यात्रुहरुले दुई दिनभर कुर्नुपरेको ममता नेपालीले बताउनु भयाे ।  नेपालीले सोमवार सिम्ले खोलामा ३ घण्टापछि मात्रै आफूहरु चढेको गाडी पास भएको बताउनु भयाे । फाेन स...

पूर्व–पश्चिम राजमार्गमा जामैजाम, यात्रु अलपत्र

काठमाडौं – पूर्व–पश्चिम राजमार्गका ठाउँ–ठाउँमा गाडी जाम हुँदा काठमाडौंमा यात्रुसमेत अलपत्र परेका छन् ।  पश्चिम नेपालबाट आउने प्रायः सबै गाडी समयमा नै काठमाडौं आइपुगेका छैनन् । नवलपरासीका ३–४ ठाउँमा गाडी बिग्रँदा जाम भएकाले पश्चिम नेपालबाट काठमाडौं आउने यात्रु बस समयमा नै नआएकाले काठमाडौ...