रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउने भएका छन् । भैरहवामा आजदेखि सुरु हुने एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन उद्घाटन गर्न उनी रुपन्देही आउन लागेका हुन् । यसअघि १६ र १७ गते गर्न लागिएको अधिवेशन अध्यक्ष ओलीको समय नमिलेका कारण सारिएको थियो । अधिवेशनमा ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, […]