भृकुटीमण्डपमा ‘रेखा थापा वि लभ यू’ भन्दै समर्थकले मागे भोट !

काठमाडौं । फिल्म नायिका समेत रहेकी अभिनेत्री रेखा थापाले काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएकी छिन् । अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको पक्षबाट उम्मेदवारी दिएकी रेखाले आफूलाई जिताउन आग्रह गर्दै महाधिवेशन प्रतिनिधिहरुसँग भोट मागिरहेकी छिन् । भृकुटीमण्डपमा रेखालाई भोट मागिरहेको दृश्य देख्न सकिन्छ । उनको पक्षका महाधिवेशन प्रतिनिधिले पनि रेखाको लागि भोट […]

सम्बन्धित सामग्री

कोमल वली र हिमेश पन्त चुनावमा पराजित, रेखा थापा तेस्रोमा पछ्याउँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका केही सेलिब्रिटी प्रत्यक्षतर्फको मतगणनामा पराजित भएका छन् । एमालेबाट दाङ-३ मा उम्मेदवारी दिएकी गायिका कोमल ओलीलाई कांग्रेसका दीपक गिरीले पराजित गरेका छन् । ओलीले २९ हजार ३२ भोट ल्याउँदा गिरीले ३६ हजार ८४२ मत ल्याए । धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका स्ट्यान्डअप कमेडियन तथा कलाकार हिमेश पन्त पनि […]

रेखा थापा वास्तविक उम्मेदवार नै होइन : डाक्टर शर्मा

लोकतान्त्रिक वाम गठबन्धनका मोरङ ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डाक्टर सुनिल शर्माले राप्रपाकी उम्मेदवार रेखा थापा वास्तविक उम्मेदवार नभएको बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले राप्रपाले भोट काट्नका लागि मात्र थापालाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको उल्लेख गरे । निर्वाचनलाई आफ्ना प्रतिनिधि छान्ने अवसरका रूपमा प्रयोग गरी मतदाताले विवेक पु¥याएर जनताका पक्षमा काम गर्नेलाई मत दिनुपर्ने उनको भनाइ थियो । २०७४

चुनाव जितेपछि जनप्रतिनिधिलाई टर्च लाइट बालेर खोज्न नपरोस् : रेखा थापा

स्थानिय तहको निर्वाचन सही जनप्रतिनिधि छनौट गर्ने एउटा अवसर हो । यद्यपि हामीले सही र गलत छुट्याउन सक्नुपर्छ । किनभने निर्वाचनको बेला मात्रै गाउँघरको ढोकामा पुग्ने, हामीलाई भोट देउ भन्ने, अनेक प्रलोभन देखाउने, जितिसकेपछि नाकमुखै नदेखाउने, भ्रष्टचार गर्ने, जनताको काम नगर्ने गुनासो धेरै सुनिन्छ । चुनाव अघिसम्म जनताकहाँ धाउने नेतालाई चुनाव जितिसकेपछि टर्च लाइट बालेर […]

राप्रपा महामन्त्रीमा रेखालाई पराजित गर्दै कुन्ती विजयी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् भने अर्की प्रत्याशी रेखा थापा पराजित भएकी छिन्। आज सम्पन्न मतगणना अनुसार कुन्तीले २ हजार ८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १ हजार ६ सय ४० भोट ल्याएकी छिन्।

रेखालाई जिताउन भोट माग्दै रेजिना (तस्बिरहरु)

काठमाडौं । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । दोस्रो दिन शनिबार चुनावी प्रक्रिया सुरु भएको छ र उम्मेदवारहरु महाधिवेशन प्रतिनिधिसँग भोट माग्न व्यस्त देखिन्छन् । नायिका रेखा थापा यसपटक राप्रपा महाधिवेशनकी आकर्षण बनेकी छिन् । अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएकी रेखा भोट माग्न समेत व्यस्त छिन् । […]

राजेन्द्र लिङ्देनका लागि भोट माग्दै नायिका रेखा थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको सुरु हुन लागेको केन्द्रीय एकता महाधिवेशनमा अध्यक्ष पदका लागि धमाधम उम्मेदवारी घोषणा हुँदैछ । राप्रपाका वर्तमान अध्यक्ष कमल थापा पुनः अध्यक्षमा उठ्दैछन् भने उनलाई झापाका राजेन्द्र लिङ्देनले चुनौती दिने भएका छन् । दुवै पार्टीभित्र राम्रो पकड भएका नेता हुन् । नायिका तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले भने अध्यक्षमा लिङ्देनको […]

‘लोकतन्त्र जोगाउन लोकतान्त्रिक गठबन्धनलाई भोट दिनुस’ –रेखा थापा

सिन्धुपाल्चोक । राप्रपा(प्रजातान्त्रिक)की सहमहामन्त्री तथा नायिका रेखा थापा भोट माग्न सिन्धुपाल्चोकको माझी बस्तीमा पुगेकी छिन् ।नायिका थापाले इन्द्रावती गाँउ पालिकाको माझी बस्तीदेखि चौतारा नगरपालिकाको...

सिन्धुपाल्चोकमा के गर्दैछिन् रेखा थापा? (भिडियो)

नायिका रेखा थापालाई चुनावी चटारो छ। फिल्म कर्मलाई स्थगित गरेर उनी केही दिनयता सिन्धुपाल्चोकका गाउँघर चाहार्दै भोट माग्न व्यस्त छिन्। उनी राप्रपा (प्रजातान्त्रिक) की सहमहामन्त्रीसमेत हुन्। उनका पार्टी अध्यक्ष पशुपति राणा सिन्धुपाल्चोक–२ प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा छन्।

पशुपति सम्शेरको भोट माग्दै रेखा थापा

चर्चित नायिक रेखा थापा बिहीबार साँगाचोक, भीमटारस्थित पिछडिएका अल्संख्यक समुदाय माझी गाउँमा भेटिइन। पर्दामा देखिइरहने उनलाई प्रत्यक्ष भेटेपछि स्थानीय माझी समुदायका महिला र बालबालिकाले घेरिहाले। आदरपूर्वक नमस्ते गर्दै उनले महिलाहरुसँग भलाकुसारी गरिन्। सञ्चो, बिसञ्चो र गाउँका दुःख, सुख सोधिन्। स्थानीय केटाकेटीसँगै परिचय गर्दै पढाइबारे जानकारी लिइन्।