स्थानिय तहको निर्वाचन सही जनप्रतिनिधि छनौट गर्ने एउटा अवसर हो । यद्यपि हामीले सही र गलत छुट्याउन सक्नुपर्छ । किनभने निर्वाचनको बेला मात्रै गाउँघरको ढोकामा पुग्ने, हामीलाई भोट देउ भन्ने, अनेक प्रलोभन देखाउने, जितिसकेपछि नाकमुखै नदेखाउने, भ्रष्टचार गर्ने, जनताको काम नगर्ने गुनासो धेरै सुनिन्छ । चुनाव अघिसम्म जनताकहाँ धाउने नेतालाई चुनाव जितिसकेपछि टर्च लाइट बालेर […]