एमालेलाई हराउँदै रौतामाई गाउँपालिकामा माओवादी केन्द्रका मगर निर्वाचित

२ जेठ, उदयपुर । नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई हराउँदै उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरेन्द्र कुमार मगरले जितेका छन् । थापालाई नौ सयभन्दा बढी मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन् । मगरले ४ हजार १८८ मत ल्याउँदा थापाले ३ हजार ९३ मत पाए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका भूपीन्द्र बहादुर थापाले […]

सम्बन्धित सामग्री

रौता माईका एकै महिलामा अनेक रोग

जिल्लाको पर्यटकीय तथा धार्मिकस्थल रौतामाई गाउँपालिका–६ रौता पोखरीमा आयोजित एकीकृत स्वास्थ्य शिविरमा साढे चार सय स्थानीय लाभान्वित भएका छन्।...

पारिश्रमिक जति बिरामी र अशक्तलाई बाँड्दै यी गाउँपालिका अध्यक्ष

उदयपुरको रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले आफूले पारिश्रमिकबाट पाउने रकम बिरामी तथा अशक्त जनतालाई बाँड्ने गरेका छन्।...

उदयपुरको मुर्कुचीमा गाई गोठ र घरमा आगलागी

जिल्लाको रौतामाई गाउँपालिका ७ मुर्कुची बजारस्थित शत्रुधन थापाको गाई गोठमा अचानक आगलागी भएको हो।...

उदयपुरमा आगलागीबाट ८२  लाखको क्षति

उदयपुरको रौतामाई गाउँपालिका–७ मुकुर्चीमा आगालगी हुँदा ८२ लाखको क्षति भएको छ। जिल्ला प्रहरी कर्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव प्रहरी उपरीक्षक राकेशकुमार पोदारका अनुसार दुई घर जल्ला क्षति भएको हो। पोदारले...

उदयपुरमा जगन्नाथ खतिवडालाई हराउने एमाले उम्मेदवार अम्बर रायमाझीको अन्तर्वार्ता

म नेकपा एमाले प्रदेश १ काे सचिवालय सदस्य हुँ । रौतामाई गाउँपालिका पुवारेमा मेरो घर छु । किसानको छोरो हुँ ।

रौतामाई गाउँपालिका-१ मा एमालेको प्यानल नै विजयी

३१ वैशाख, काठमाडौं । उदयपुरको रौतामाईपालिका–१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार सुकलाल तामाङलाई पराजित गर्दै एमालेका रुद्रबहादुर कार्की वडाध्यक्षमा विजयी भएका हुन् । एक हजार ९ मत पाएका पाएर वडाध्यक्ष जित्दा लामाले ८०५ मत मात्रै पाए । सबै वडा सदस्य पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । यस्तै […]

रौता पोखरी क्षेत्रमा खुल्न थाले नयाँनयाँ होटेल र रिसोर्ट

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिका-६ मा पर्ने धार्मिक पर्यटकीय क्षेत्र रौतापोखरीमा व्यापारीले लगानी बढाउन थालेका छन्। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको रौतापोखरी जाने सडक स्तरोन्नतिसँगै व्यापारीले लगानी बढाउन थालेका हुन्। सडक स्तरोन्नतिले दैनिक जसो आन्तरिक र बाह्य पर्यटकको आवतजावत हुन थालेपछि व्यापारीले ठूला लगानीमा आकर्षक र सुविधा सम्पन्न होटेल बनाउन सुरु गरेका छन्। रौतामाई गाउँपालिका-६ […]

मदन भण्डारी सडकमा नयाँ प्रहरी विट

शनिबार एक कार्यक्रमका बीच रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र खड्का र जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले विटको उद्घाटन गरे।...

‘कामका लागि नगद’ ले श्रमिकलाई राहत

रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाका विभिन्न वडामा पूर्वाधार निर्माणका काममा लक्षित वर्गलाई परिचालन गरेर ज्यालादारी काममा खटाएको हो।...

उदयपुरमा भिरबाट लडेर १ जनाको मृत्यु

उदयपुरको रौतामाई गाउँपालिका–८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पुवाँरेबाट घरजान डिल्लीबरतर्फ लाग्दा अग्लो भिरबाट लडेर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।आज बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । इलाका प्रहरी रौताको टोली घटनास्थल पुगेर सर्जिमिन मुचुल्का गरी स्वास्थ्य परीक्षणका लागि