काठमाडौं - ३२ : गठबन्धनलाई हराउँदै एमालेको प्यानलै निर्वाचित

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको क्षेत्र मानिने काठमाडौंको वडा ३२ मा गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार प्यानलै निर्वाचित भएका छन्। यहाँ वडाध्यक्षमा एमालेका नवराज पराजुली ५ हजार २२५ मतका साथ निर्वाचित भएका छन्। पराजुली यसअघि पनि वडाध्यक्षमा निर्वाचित भएका थिए। यहाँ गठबन्धनबाट एकीकृत समाजवादीकी सीतादेवी कँडेल पराजुली वडाध्यक्षको उम्मेदवार…