चितवन–१ मा एमालेका पाण्डेलाई हराउँदै रास्वपाका ढकाल निर्वाचित

चितवन निर्वाचन क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्वाचित भएका छन् ।  बिहीबार सम्पन्न मत गणनामा ढकाल एमाले उपाध्यक्ष समेत रहेका सुरेन्द्र पाण्डेलाई हराउँदै निर्वाचित भएका हुन् ।  ढकालले ३४ हजार १८९ मत ल्याउँदा  पाण्डेले २६ हजार ६०८ र अर्का प्रतिस्पर्धी कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याएका छन् ।यसैबीच एमाले उम्मेदवार पाण्डेले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका ढकाललाई बधाई दिएका छन् । उनले निर्वाचनमा आफूलाई मत दिने मतदाताप्रति आभ

सम्बन्धित सामग्री

चितवन १ मा घन्टीका ढकाल विजयी

काठमाडौँ– चितवन क्षेत्र नम्बर एकको प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार हरि ढकाल निर्वाचित भएका छन्। ढकालले ३४ हजार १ सय ८९ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेललाई २४ हजार ९ सय ९० मत प्राप्त भएको छ।

चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल निर्वाचित

चितवन। चितवन क्षेत्र नं‍ १ बाट प्रतिनिधिसभाको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन्। सम्पन्न गतगणना अनुसार ढकाल ३४ हजार १८९ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याए।