लोसपाभन्दा जसपाको सदस्यता शुल्क १० गुणा महँगो

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) भन्दा जनता समाजवादी पार्टी नेपाल (जसपा) को सदस्यता शुल्क १० गुणा महँगो देखिएको छ । जसपाले साधारण सदस्य शुल्क एक सय रुपैयाँ तोकेको छ भने लोसपाले मात्र दस रुपैयाँ निर्धारण गरेको छ । जसपाको नियमावली २०७८ मा सदस्यता आवेदन स्वीकृत भएपछि वार्षिक सदस्यता शुल्क वापत एक सय रुपैयाँ तिरी सदस्यता प्राप्त गर्न सकिने उल्लेख छ । त्यस्तै, लोसपाको नियमावलीमा पार्टी विधानअनुसार साधारण सदस्य बन्न योग्य र इच्छुक व्यक्ति सदस्यता शुल्क दस रुपैयाँ तिरी पार्टीको साधारण सदस्यता

सम्बन्धित सामग्री

उम्मेदवार सिफारिस गर्दा रकम नउठाउन कार्यसमितिहरुलाई कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा सदस्यता शुल्क र लेबिबाहेक कुनै रकम नउठाउन पार्टी मातहतका सबै कार्यसमितिलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै मातहतका कार्यसमितिहरुलाई यस्तो निर्देशन...

काँग्रेसको उम्मेदवार बन्दा पैसा तिर्नु नपर्ने

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा पैसा लिन नपाइने निर्देशन जारी गरेको छ। पार्टीको विधानमा पार्टी सदस्यबाट लिइने सदस्यता शुल्क र अन्य चन्दा सहयोगबाहेक कुनै पनि किसिमको रकम उठाउन नपाइने प्रावधान रहेको छ। यस्तो प्रावधान हुँदाहुँदै पार्टीका केही कार्यसमितिहरूले निर्वाचनमा उम्मेदवार बन्दा रकम उठाउन थालेको भन्ने जानकारी आएपछि काँग्रेसले […]

कांग्रेसको उम्मेदवार बन्दा पैसा तिर्नु नपर्ने

काठमाडौं : नेपाली कांग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार सिफारिश गर्दा पैसा लिन नपाइने निर्देशन जारी गरेको छ।पार्टीको विधानमा पार्टी सदस्यबाट लिइने सदस्यता शुल्क र अन्य चन्दा सहयोगबाहेक कुनैपनि किसिमको रकम उठाउन नपाइने प्रावधान रहेको छ।यस्तो प्रावधान हुँदाहुँदै पार्टीका केही कार्यसमितिहरूले निर्वाचनमा उम्मेदवार बन्दा रकम उठाउन थालेको भन्ने जानकारी आएपछि कांग्रेसले यस्तो निर्देशन जारी गरेको हो।कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक पत्र जारी गर्दै प

एनआरएनए यूकेका अध्यक्ष गाहामगर निलम्बित

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगर निलम्बित भएका छन् । एनआरएनए यूकेका महासचिव खुशी लिम्बूले मंगलवार विज्ञप्ति जारी गर्दै एनआरएनए यूकेले केन्द्रमा तिर्नुपर्ने सदस्यता शुल्क नतिरेको र सम्बन्धन समेत नलिएको वर्तमान अवस्थामा संस्थाभित्र विवाद सुरु भएपछि गैरआवासीय नेपाली संघको पदाधिकारीको बैठकले अध्यक्ष कुल आचार्यको संयोजकत्व गठित एक उच्चस्तरीय छानवीन समितिले छानविनको प्रकृयाअघि बढाएपछि उनको पद स्वतः निलम्बनमा परेको जनाएका छन् ।  विज्ञप्तिमा बेलायतस्थित नेपाली समुदाय

कांग्रेसको सर्कुलर : उम्मेद्वार सिफारिस गर्दा कुनै पनि रकम नलिनु

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको विधानबमोजिम बाहेक अन्य कुनै पनि रकम नलिन निर्देशन जारी गरेको छ । कांग्रेसले आइतवार सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा…

कांग्रेसमा उम्मेदवारी सिफारिस गर्दा कुनै रकम नलिन निर्देशन

कांग्रेसले आज सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेवी) बाहेक अन्य कुनै पनि रकम लिन/उठाउन नमिल्ने व्यवस्था रहेको स्पष्...

सदस्यता शुल्क तिर्न एनआरएनएको ताकेता

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठकले विभिन्न ४ वटा बुँदामा छलफल गरी निर्णय गरेको छ ।अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भर्चुअल माध्यमबाट बुधबार सम्पन्न भएका सो बैठकले संघको १० औं महाधिवेशन तथा नयाँ नेतृत्वको निर्वाचन, संरक्षक परिषद, उच्चस्तरीय समिति र पञ्जिकृत सदस्य शुल्क नतिर्ने राष्ट्रिय समन्वय परिषद (एनसीसी) का सम्बन्धमा छलफल गरी […]

गुल्मीमा ७१ हजारले गराए स्वास्थ्य बिमा, बढ्यो सरकारी अस्पतालमा भीड

वार्षिक ३ हजार ५ सय सदस्यता शुल्क तिरेपछि ५ जनाको परिवारलाई वार्षिक एक लाख रुपैयाँसम्मको औषधि उपचार निःशुल्क उपलब्ध हुने गरी सरकार ल्याएको स्वास्थ्य बिमा कार्यक्रम गुल्मीमा प्रभावकारी बन्दै गरेको देखिएको छ ।स्वास्थ्य बिमा बोर्ड गुल्मीका अनुसार २०७६ माघ २१ गतेबाट सुरु भएको स्वास्थ्य बिमा दर्ता कार्यक्रममा २०७८ साल असोजसम्म ७१ हजार ६०५ जनाले स्वास्थ्य बिमाको सदस्यता लिएका छन् । असोज महिना यताको तथ्याङ्क आउन बाँकी छ ।सो कार्यालय प्रमुख तथा दर्ता अधिकारी डिकेन्द्रबहादुर बिष्टका अनुसार पहाडी जि

२८ गतेभित्र शुल्क नबुझाउनेको सदस्यता खारेज गर्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सक्रिय सदस्यहरूको सदस्यता शुल्क बुझाउन कार्तिक २८ सम्मको समय दिएको छ । सो अवधिभित्र सदस्यता शुल्क नबुझाउनेको सदस्यता स्वतः खारेज गर्ने निर्णय अध्यक्षत्रयहरुको बैठकले गरेको छ ।  सचिवालयले कार्तिक २९ भित्र केन्द्रीय निर्वाचन समितिलाई सक्रिय सदस्यहरूको नामावली उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । यस्तै केन्द्रीय निर्वाचन समितिले कार्तिक ३० गते जिल्लाहरुमा सक्रिय सदस्यहरूको नामावली पठाउने, सक्रिय सदस्यहरूको नामावलीमा दावी विरोध मंसिर १ र २ गते