काठमाडौं, १३ फागुन । गैरआवासीय नेपाली संघ एनआरएनए युकेले केन्द्रमा पठाउनु पर्ने सदस्यता शूल्कका सम्बन्धमा एमओयू नभएसम्म सदस्यता शुल्क नतिर्ने स्पष्ट पारेको छ । संघका अध्यक्ष कुमार पन्तलाई एक पत्र पठाउदै सदस्यता शुल्क नतिर्ने स्पष्ट पारेको हो । एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले प्रतिनिधिको नै निर्क्योल नभएकाले सेल्फीको कुरा तत्काल आवश्यक नभएको समेत बताएका […]