सदस्यता शुल्क तिर्न एनआरएनएको ताकेता

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठकले विभिन्न ४ वटा बुँदामा छलफल गरी निर्णय गरेको छ ।अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भर्चुअल माध्यमबाट बुधबार सम्पन्न भएका सो बैठकले संघको १० औं महाधिवेशन तथा नयाँ नेतृत्वको निर्वाचन, संरक्षक परिषद, उच्चस्तरीय समिति र पञ्जिकृत सदस्य शुल्क नतिर्ने राष्ट्रिय समन्वय परिषद (एनसीसी) का सम्बन्धमा छलफल गरी […]