१४ असोज, काठमाडौं । दशैंलाई नेपाली समाजमा राम्रो लगाउने र मीठो खाने पर्वको रुपमा पनि चिनिन्छ । दशैंमा खाने खानेकुरामा मासु मुख्य हो । तर खानपिनमा विचार नगर्ने हो भने दशैंमा बिरामी पर्न सकिने भन्दै चिकित्सकहरु सचेत हुन सुझाव दिन्छन् । चाडपर्वमा खानेकुरामा ध्यान नदिँदा फुड पोइजनिङ, पखाला, हैजा जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्कहरु […]