कोरोना बिमा असार पछि बन्द हुने

१७ वैशाख, काठमाडौं । कोरोना बिमा पोलिसी असार महिना पछि बन्द हुने भएको छ । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले असार पछि यो पोलिसि बिक्री गर्न नपाउने गरी बन्द गर्ने निर्णय गरेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अहिले पनि कोरोना बिमा गर्न पाइने बताए । तर अहिले बिमा गरेकाको असार महिनासम्म मात्रै […]

सम्बन्धित सामग्री

असार १५ का लागि दही बनाइँदै (तस्बिरसहित)

काठमाडाैँ- असार १५ लाई धान दिवसको रूपमा मनाइने गरिन्छ। मानो रोपेर मुरी उब्जाउने हिलो खेल्दै, दही चिउरा खादैँ र धान रोपेर असार १५ मनाउने परम्परा छ। असार १५ लाई मध्यनगर गर्दै भक्तपुरका किसानहरू जुजु धाै दही बनाउन व्यस्त छन्। उसाे त जुजु धाै अघिपछि नखाइने भन्ने हाेइन। तर असार १५ का दिन भने यस दहीकाे […]

२५ असार २०७९

२५ असार The post २५ असार २०७९ appeared first on राजधानी राष्ट्रिय दैनिक.

असार २६ देखि फुटसल र बास्केटबल

प्रथम एसइई कपअन्तर्गत फुटसल र बास्केटबल प्रतियोगिता असार २६ गतेदेखि हुने भएको छ।

एसईई नतिजा असार मसान्तभित्रै

७ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए […]

असार मसान्तसँगै गाउँपालिका सुनसान

असार पहिलो सातादेखि चहलपहल रहेको डोटीको बडिकेदार गाउँपालिका असार मसान्तमै सुनसान बनेको छ। साउन १ गतेदेखि बडिकेदार गाउँपालिकामा जनप्रतिनिधिदेखि कर्मचारीसम्म घर बिदामा हिँडेका छन्।...

स्याङ्जामा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थपियो

स्याङ्जा । स्याङ्जामा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । असार २५ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार ३१ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो । जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । जिल्लामा मात्रै सञ्चालन गर्नेगरी निजी र सरकारी […]

गुल्मीमा असार समान्तसम्म निषेधाज्ञा थप

२३ असार, गुल्मी । गुल्मीमा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण दर बढ्दै जान थालेपछि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर घटेसँगै खुकुलो बनाएर गरिएको निषेधाज्ञालाई पुनः कडाइ गर्ने गरी निषेधाज्ञाको समय थप गरिएको […]

असार र रोपाइँ

किसानको लागि असार महिना कुनै चाडपर्वभन्दा कम हुँदैन। असार महिना लाग्दा नलाग्दै उनीहरुमा चहलपहल सुरु भइसक्छ। हिलो छ्यापेर रमाइलो गर्ने, लोप हुन लागेका असारे भाका गुनगुनाउने, बाजा बजाउने नाच्ने अनि रमाइलो हुने भएर नै हो असारलाई किसानले पर्वकै रुपमा हेर्ने।

अघिको असार सुनौलो आस, आजकलको असार त्रासैत्रास

पहिले हरेक वर्षको असार नेपालीहरुका लागि सुनौलो मासका रुपमा आउने गथ्र्यो भने आजभोलि विनाशको कारण बनेर आउने गरेको छ । यस वर्ष असारको सुरुवातमै बाढी, पहिरोले ठूलो क्षति पुग्यो तैपनि असारलाई विशेष मासका रुपमा मनाउने चलन कायमै छ । असारको मध्यदिन अर्थात् १५ गते राष्ट्रिय धान (रोपाई) दिवसका रुपमा मनाउने गरिन्छ । नेपालको मुख्य खाद्यान्नबाली …