असार मसान्तसँगै गाउँपालिका सुनसान

असार पहिलो सातादेखि चहलपहल रहेको डोटीको बडिकेदार गाउँपालिका असार मसान्तमै सुनसान बनेको छ। साउन १ गतेदेखि बडिकेदार गाउँपालिकामा जनप्रतिनिधिदेखि कर्मचारीसम्म घर बिदामा हिँडेका छन्।...

सम्बन्धित सामग्री

खण्डहर तातोपानी : ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’

२४ असार, सिन्धुपाल्चोक ।  जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड… कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ नेपाल र चीन जोड्ने उत्तरी नाकास्थित तातोपानी बजार । विसं २०७२ वैशाखको भूकम्प अघिसम्म गुल्जार रहने तातोपानी क्षेत्र अब बजारको स्वरुपमा छैन । […]

वर्षा लागेसँगै सुनसान बन्दै लमजुङका घरबास

वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे तामाङ होमस्टेलगायत स्थानका दर्जनौँ घरबास सुनसान बनेका हुन् । वर्षायाममा बाटो अवरुद्ध हुने, यात्रा कठिन हुने, दृश्य राम्रो अवलोकनमा स्पष्टता नहुनेलगायका कारण असार लागेदेखि यहाँका होमस्टेमा पर्यटक सुनसान बन्न थालेको घरबास …

कोरोनाले थलिएका ‘पाहुना घर’ अझै सुनसान

कोरोना कहरका बेला प्रभावित बनेका कञ्चनपुरमा रहेका पाहुना घर (होमस्टे) मा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घटेको छ । कोरोना महामारी फैलिनुअघि पाहुना हरुको चहलपहल रहने पाहुना घरहरु कोरोनापछिका वर्षहरुमा भने सुनसान हुन थालेका छन् । पाहुनाको आवागमन घटेसँगै होमस्टेको आर्थिक कारोबारमा समेत गिरावट आएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाको भनाइ छ ।“गत वर्ष असार मसान्तसम्म रु तीन लाख जतिको कारोबार भयो”, सचिव रानाले भने, “कोरोना स

बर्खा लागेपछि बागलुङका होमस्टे सुनसान

बर्खा लागेपछि बागलुङका घरबास (होमस्टे) पाहुना विहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा व्यस्त भएका छन् । बागलुङका पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी छ । बर्खामा पर्यटकको आगमनमा कमी हुनु, ग्रामीण सडक समस्याग्रस्त हुनु र बाढीपहिरोको घटनामा वृद्धिका कारण घरबासमा कमैमात्र पर्यटक पुग्न थालेका हुन् । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्ष थला परेका घरबास कोरोनापछि राम

आन्तरिकतर्फका जहाज भरिभराउ

काठमाडौं, साउन १४ । कोरोना भाइरसको दोस्रो लहरसँगै सुनसान बनेको देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्तता विस्तारै बढ्न थालेको छ। महामारीका कारण लामो समय सुनसान बनेको विमानस्थलको आन्तरिक टर्मिनल केही दिनयता खचाखच देखिन थालेको हो। करिब दुई महिना बन्द भएर असार १७ देखि सञ्चालनमा आएको आन्तरिकतर्फको नियमित उडानमा सामान्य अवस्थामा जस्तै यात्रु छन्। आन्तरिक हवाई उडान […]

सुनसान असनको चुरापोते बजार (फोटोफिचर)

अघिल्लो वर्षहरुमा असार अन्तिम सातादेखि नै असनको चुरापोते पसलमा भिड हुने गर्दथ्यो । साउन महिनामा हिन्दु नेपाली महिलाहरुले श्रीमानको आयु लामो होस् भन्दै हरेक सोमबार व्रत बसेर हरिया पहेला चुरा...

शहर बजारमा अनलाइन कक्षा शुरु, गाउँमा सुनसान

डोटी, २८ असार: कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि त्यहाँका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ । शहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका बेला यहाँका अन्य गाउँघरमा भने कुनै पढाइ हुन सकेको छैन । ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा नभएका कारण गाउँघरका विद्यार्थीको पढाइ हुन नसकेको बडिकेदार […]

‘बैंकले कालोसूचीको धम्की दिन्छ, सरकारले खोप समेत दिंदैन’

२५ असार, पोखरा । पर्यटकको चहपहलले सधैं गुल्जार हुने पोखराको लेकसाइड कोरोनाको दोस्रो लहर शुरु भएपछि यतिबेला सुनसान छ । लेकसाइडको सन्नाटा चिर्दै असार २१ गते पर्यटन व्यवसायी जिल्ला प्रशासन कार्यालय कास्की पुगे । ब्यानर र पम्लेटसहित प्रशासन गुहार्न पुगेका व्यवसायीको माग थियो, ‘नो भ्याक्सिन नो टुरिजम ।’ पहिलो कोरोना लहरपछि बिस्तारै लयमा फर्किरहेको पर्यटनलाई […]

गण्डकीमा मुख्यमन्त्रीलाई भ्याई नभ्याई, अरु मन्त्रालय सुनसान

२० असार, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार पाँच जनाको समूह प्रवेश गर्‍यो । हातमा खादा लिएर पुगेका उनीहरु स्याङ्जाबाट आएका थिए । उद्देश्य थियो, ‘मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग भेटघाट र बधाई दिने ।’ सचिवालयसँग ‘५ मिनेट’को समय माग्दै उनीहरु मुख्यमन्त्री नेपालीको कार्यकक्ष प्रवेश गरे । उनीहरु भित्र पस्न नपाउँदै अर्को टोली […]

मगर समुदायको ठूलो पर्व ‘भूम्या’ कोरोनाले सुनसान

रुकुम (पूर्व) :  यतिबेला चोक, चौतारा, सार्वजनिक क्षेत्र सुनसान छन्। हरेक वर्षको यो समयमा दिनहुँ बाक्लो उपस्थिति हुने ठाउँ सुनसान छन्। नाच्ने, गाउने त परको कुरा केही संख्यामा जम्मा हुने अवस्था समेत छैन्। गत वर्ष र यस वर्ष कोरोना भाइरस संक्रमणका कारणले बलपूजा अर्थात भूम्या पर्व सुनसान भएको हो।पहिलेका वर्षमा जेठ महिनादेखि भूम्याको सुरुवाती गरेर जेठ मसान्त र असार १ गते लेकमा गइ फूल टिप्ने र भूमि देवतालाई धारधूप गरी परापूर्वकाल देखि गर्दै आएको विधिगत रूपले गाउँ गाउँमा रौनकताका साथ भूम्