असार र रोपाइँ

किसानको लागि असार महिना कुनै चाडपर्वभन्दा कम हुँदैन। असार महिना लाग्दा नलाग्दै उनीहरुमा चहलपहल सुरु भइसक्छ। हिलो छ्यापेर रमाइलो गर्ने, लोप हुन लागेका असारे भाका गुनगुनाउने, बाजा बजाउने नाच्ने अनि रमाइलो हुने भएर नै हो असारलाई किसानले पर्वकै रुपमा हेर्ने।

सम्बन्धित सामग्री

असार सकिँदा गोरखामा ५० प्रतिशतमात्र रोपाइँ

काठमाडौँ – असारको महिना सकिनै लाग्दा गोरखा जिल्लामा अहिलेसम्म ५० प्रतिशतमात्र रोपाइँ सकिएको छ । अघिल्ला वर्षमा यतिबेला झन्डै ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिने गरेको भए पनि जिल्लामा यस वर्ष भने रोपाइँ गर्न ढिलाइ भएको कृषिज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताए । आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण मनसुन भित्रिए पनि पर्याप्त पानी नपरेका […]

असार सकिनै लाग्यो, रोपाइँ जम्मा ४७ प्रतिशत

असार अन्तिम साता लागिसक्दा पनि धान रोपाइँले गति लिन सकेको छैन। रोपाइँको सुरुवाती समयमा सबैतिर वर्षा भएपछि किसानले धमाधम रोपाइँ सुरु गरेपनि अहिले भने पानी अभाव हुँदा रोपाइँले गति नलिएको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले बताएको छ। कार्यालयका अनुसार अ...

असार तेस्रो सातासम्म २६ प्रतिशत मात्रै धान रोपाइँ

२२ असार, काठमाडौं । असार तेस्रो सातासम्म आइपुग्दा देशभर कुल २६.७१ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा १४ प्रतिशत हाराहारीले कम हो । यस वर्ष २१ असारसम्म ३ लाख ६२ हजार ६२५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ […]

आधा असार सकिंदा २२ प्रतिशत मात्रै धान रोपाइँ

१९ असार, काठमाडौं । समयमै पानी नपर्दा धान रोपाइँमा ढिलाइ भएको छ । कृषि विभागकाअनुसार यस वर्ष आधा असार सकिंदा धान रोपाइँ गत वर्षको तुलनामा आधाभन्दा बढीले घटेको छ । यो वर्ष सरकारले १४ लाख ९५ हजार ८८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ । तर, १७ असारसम्म देशभर कुल ३ लाख २९ […]

असार १५ गते राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव

काठमाडौँ– सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आगामी असार १५ गते २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ । कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले विसं २०६१ देखि मनाइँदै आएको धान दिवस तथा रोपाइँ महोत्सव मनाउने निर्णय गरेको हो । […]

फुटेनन् मूल, अझै भएन रोपाइँ

म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो ।विगतका वर्षहरुमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भैसक्ने यहाँका फाँट यस वर्ष भने बाँझै देखिएका छन् । मूल फुटेर, खहरे तथा अन्य खोलाहरुमा पानीको छेलोखेलो हुने समयमा यस वर्ष पानीकै अभाव भएपछि रोपाइँ हुन नसकेको किसानहरुले बताएका छन् । “ पानी पर्ला र रोपाइँ सुरु गरौला भन्ने सुरुमा छौँ ”– बेनी नगरपालिका २ क

अझै फुटेनन् मूल,भएन रोपाइँ

म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो । विगतका वर्षहरुमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भैसक्ने यहाँका फाँट यस वर्ष भने बाँझै देखिएका छन् । मूल फुटेर, खहरे तथा अन्य खोलाहरुमा पानीको छेलोखेलो […]

पर्सामा ३५ प्रतिशत रोपाइँ सकियो

पर्सामा ३५ प्रतिशत धान रोपाइँ सकिएको छ । असार महिना सकिन लाग्दा जिल्लामा ३५ प्रतिशत मात्र धान रोपाइँ सकिको हो । कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुन्नीलाल प्रसादले असार पहिलो सातादेखि...

असार १५ सम्म कर्णालीमा २८ प्रतिशतमात्रै रोपाइँ

आज असार १५ अर्थात धान दिवस । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मुल नाराका साथ धान दिवस मनाइँदै छ ।धान दिवसको अवसर पारेर कर्णालीमा बुधबार सार्वजनिक बिदासमेत दिइएको छ । तर अर्गानिक प्रदेशका रुपमा चिनिएको कर्णालीमा अहिलेसम्म जम्मा २८ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।विगतका वर्षहरुमा मध्य असारसम्म आधा रोपाइँ भइसक्थे, तर यो पटक समयमै मनसुन सक्रिय नहुँदा धान रोपाइँ ढिला भइरहेको छ । कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये २ लाख ९९ हजार ३३९ हेक

असार आधा सकिँदा बाँकेमा ४५ प्रतिशत रोपाइँ

नेपालगञ्ज – असार आधा सकिँदा बाँकेमा ४५ प्रतिशत रोपाइँ भएको छ। सिक्टा सिँचाइले छोडेको पानी र समयमै आकाशे पानी परेकाले यतिबेला बाँकेका किसान धान रोप्न व्यस्त रहेका छन्। जिल्ला कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले जिल्लामा ४५ प्रतिशत धान रोपाई भइसकेको जानकारी दिए। उनले भने, ‘दिनमा ५/७ प्रतिशत धान रोपाइँ भइरहेको छ।’ बाँकेमा ३६ […]