पहिले हरेक वर्षको असार नेपालीहरुका लागि सुनौलो मासका रुपमा आउने गथ्र्यो भने आजभोलि विनाशको कारण बनेर आउने गरेको छ । यस वर्ष असारको सुरुवातमै बाढी, पहिरोले ठूलो क्षति पुग्यो तैपनि असारलाई विशेष मासका रुपमा मनाउने चलन कायमै छ । असारको मध्यदिन अर्थात् १५ गते राष्ट्रिय धान (रोपाई) दिवसका रुपमा मनाउने गरिन्छ । नेपालको मुख्य खाद्यान्नबाली …