असार १० सम्म लम्ब्याइयो दैलेखमा निषेधाज्ञा

दैलेखमा असार १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ।