एमाले केन्द्रीय सदस्यमा लालबाबु पण्डितदेखि दुर्गा प्रसाईंसम्म मनोनीत

नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले केन्द्रीय सदस्यहरू मनोनीत गरेको छ । एमालेले आइतवार १० प्रतिशत सदस्य मनोनीत गरेको हो ।  मनोनीत हुनेमा लालबाबु पण्डित, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, विद्यार्थी नेता ऐन महरलगायत छन् । 

सम्बन्धित सामग्री

हामीले जनताका कुरा नबोलेपछि दुर्गा प्रसाईं नेता भए : खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले मूलधारका पार्टीले जनताका कुरा बोल्न छोडेपछि दुर्गा प्रसाईं नेता बनेको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकारका कामकारबाहीबाट जनता आक्रोशित, क्रुद्ध र निराश रहेको बताए। ‘यस्तो अवस्थामा कसले उनीहरूको कुरा उठाउँछन् त्यतैपटि लाग्ने अवस्था बनेको छ। सत्ताधारी दलले जनताका कुरा उठाउँदै उठाउँदैन। हामी पनि कोठामा मात्रै बोल्छौँ। सडकमा हामी छैनौं।

एमाले र दुर्गा प्रसाईं आमनेसामनेः सात मंसिरमा टकरावकाे संकेत

७ म‌सिर काठमाडाैंकाे माइतीघर मण्डलमा एमाले र दुर्गा प्रसाईं आमनेसामने हुने भएका छन् ।

केपी ओलीको जीवनमा दुर्गा अधिकारी र दुर्गा प्रसाईं

दुर्गा अधिकारी र दुर्गा प्रसाईं– थर नमिले पनि उनीहरुको नाम मिल्छ । कुनै बेला पार्टी पनि मिल्थ्यो । घर र दलको वतन खोज्दै जाँदा दुवैलाई जोड्ने एउटै कडी भेटिन्छन्– केपी ओली । दुर्गा अधिकारी २०२८ सालको झापा विद्रोहमा लाग्दा उनका जिल्ला पार्टी सचिव बनेका ओली अहिले नेकपा एमालेका केन्द्रीय अध्यक्ष छन् । दुईपल्ट प्रधानमन्त्री भइसके […]

एमाले केन्द्रीय कमिटीमा अटाएनन् दुर्गा प्रसाईं र बसरुद्दिन अन्सारी

महाधिवेशनबाट केन्द्रीय कमिटीमा आउने दाबी गर्दै आएका केही व्यवसायी भने आफ्नो प्रयासमा असफल भएका छन् । महाधिवेशनमा विशेष सक्रियता देखाउने पात्रमध्येका हुन् दुर्गा प्रसाईं र बसरुद्दिन अन्सारी ।

दुर्गा प्रसाईं- एमाले महाधिवेशनका सेलिब्रेटी, सेल्फी खिच्न तँछाडमछाड !

हालसालै मात्र नेकपा एमाले प्रवेश गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमाले महाधिवेशनमा सेलिब्रेटी बनेका छन् ।  महाधिवेशन उद्घाटनको दिनदेखि नै चितवनमा रहेका प्रसाईंले बन्दशत्र स्थलमा गतिविधि गरिरहेका छन् ।  महाधिवेशन प्रतिनिधिसँग कुराकानी गरिरहेका प्रसाईंले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने लबिङ गरिरहेका छन् । महाधिवेशनको बन्दशत्र स्थलमा प्रसाईंसँग फोटो र सेल्फी खिच्न कार्यकर्ताको घुइँचो लागेको छ । झापाबाट महाधिवेशन प्रतिनिधि चयन भएका प्रसाईं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध खरो अभिव्यक्ति दि...

एमालेमा दुर्गा प्रसाईं : पहिले विधान महाधिवेशन प्रतिनिधि, अहिले पार्टी प्रवेश

७ कात्तिक, काठमाडौं । बीएण्डसी अस्पताल, झापाका सञ्चालक दुर्गा प्रसाईं नेकपा एमाले प्रवेश गरेका छन् । आइतबार झापामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंलगायतलाई पार्टी प्रवेश गराएका हुन् । एमाले केन्द्रीय सदस्य रवीन कोइराला भन्छन्, ‘उहाँलाई के हैसियत दिने भन्ने पछि छलफल होला, अहिले पार्टी प्रवेश गर्नुभएको छ ।’ आइतबार पार्टी प्रवेश गरेका […]

व्यवसायी दुर्गा प्रसाईं एमाले प्रवेश

व्यवसायी दुर्गा प्रसाईं औपचारिक रुपमा नेकपा एमाले प्रवेश गरेका छन् ।  झापाको बिर्तामोडमा आइतवार अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंलाई पार्टी प्रवेश गराएका हुन् ।  उनी पहिलेदेखि नै ओलीनिकट मानिन्थे । तर, औपचारिक रुपमा भने पार्टी प्रवेश गरेका थिएनन् ।  उनी मेडिकल कलेजको विषयलाई लिएर विवादमा आइरहने व्यक्ति हुन् ।

दुर्गा प्रसाईं एमाले विधान महाधिवेशन प्रतिनिधि

काठमाडाैं : मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिको रूपमा देखिएका छन्। यतिबेला उनको महाधिवेशन स्थलमा प्रतिनिधिको परिचय पत्र लगाएर अभिवादन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्रसाईं झापाबाट महाधिवेशन प्रतिनिधिको रूपमा आएको बताइएको छ ।उनी झापामा विएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल तथा मार्सी वियर उद्याेगका सञ्चालका हुन्। प्रसाईं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्।

सिंहदरबारमा ओलीसँगै देखिए दुर्गा प्रसाईं

नेताहरुलाई मार्सी चामलको भात खुवाएर चर्चित बनेका झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं मंगलबार सिंहदरबारमा देखिए ।निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली देशवासीको नाममा सम्बोधन गर्न सिंहदरबार प्रवेश गरेका बेला उनीसँगै दुर्गा प्रसाईं पनि देखिएका हुन् । पछिल्लो समय बीएण्डसी मेडिकललाई सम्बन्धन दिन एमाले अध्यक्ष समेत रहेका ओलीले जोडबल गरेका थिए । तर नागरिक समाजलगायतको विरोधका बाबजुद प्रसाईँको मेडिकल कलेजले सम्बन्धन पाएको छ । केपी ओलीको बर्हिगमनसँगै प्रसाईँको मेडिकल कलेजको सम