कार्यालय सहयोगी नगरपालिकाको सर्वोत्कृष्ट कर्मचारी

तोकेको जिम्मेवारी इमान्दारिता र कुशलतापुर्वक निर्वाह गरेको भन्दै नगरपालिकाले नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्रद्वारा सम्मान गरेको हो ।