चोरीका मोबाईलसहित दुई पक्राउ

नवलपरासी । नवलपरासी प्रहरीले ७८ लाख रुपैयाँ बराबरका मोबाइल सेट बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दुम्किवासबाट गएराती ५ सय ९५ थान मोबाइल बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले कारमा लैजादै गरेका मोबाइल सेटसहित २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा […]

सम्बन्धित सामग्री

ल्यापटपलगायत चोरीका सामानसहित दुई पक्राउ

काठमाडौं : प्रहरीले चोरीका सामानसहित दुई जनालाई काठमाडौंबाट पक्राउ गरी अनुसन्धान थालेको छ। ललितपुरमा चोरी गरेका सामान काठमाडौंमा ल्याई लुकाएर राखिएको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।पक्राउ पर्नेमा काठमाडौंको नक्साल घर भई रविभवनमा सोल्टी सिटी अपार्टमेन्टमा बस्ने सुबोध श्रेष्ठ र लैनचौर घर भई सोही ठाउँमा बस्ने रोशनी महर्जन रहेका छन्। उनीहरुको साथबाट ११ थान ल्यापटप, आइफोन, अन्य मोबाइलसहित घर फोर्न प्रयोग हुने रड, पिल

चोरीका गरगहना र नगदसहित पक्राउ

दाङ,२७ काठमाडौं । चोरीका गरगहना र नगद सहित एक जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१० सुकौराबाट चोरीका विभिन्न १६ थान गरगहना र नगद ४४ हजार ३ सय १ रूपैयाँ सहित बाँके खजुरा गाउँपालिका–२ सि गाउँ बस्ने ४२ वर्षीय राजेन्द्र सुनारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । शंकास्पद रूपमा बसिरहेका राजेन्द्रलाई ईलाका प्रहरी कार्यालय […]

इटहरीमा लागूऔषध र चोरीका सामानसहित चारजना पक्राउ

इटहरी । इटहरीमा लागूऔषध र चोरीका सामानसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी २० तरहराबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धरान ११ बस्ने ३२ वर्षीय जोडन देवान र धरान १७ का १९ वर्षीय अशोक तामाङ रहेका छन् । चेकजाँचको क्रममा […] The post इटहरीमा लागूऔषध र चोरीका सामानसहित चारजना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चोरीका पाँच मोटरसाइकल र दुई वटा साइकलसहित पाँच जना पक्राउ

काठमाण्डाै - काठमाण्डौमा पाँच वटा चोरीका मोटरसाइकल र दुई वटा साइकलसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले सुरु गरेको अपरेसन बाइक हन्ट अभियानका क्रममा चोरीका पाँच वटा मोटरसाइकल र दुई वटा साइकलसहित पाँच जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावतीका सुरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठ, सङ्खुवासभाको पाँचखपनका योगराज लिम्बु, झापाको बुद्धशान्तिका दिपेश मगर र सुर्खेतको मेलकुनाका विशाल राना रहेका छन् । उनीहरुले मोटरसाइकल चोरी गरेर सोरुममा लगेर अरुलाई बेच्ने गरेको पा...

चोरीका ६ मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौँ- काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ तथा विभिन्न जिल्लाबाट चोरी गरेको मोटरसाइकल बिक्री गर्ने गिरोहका एक जनालाई प्रहरीले ६ वटा चोरीका साधनसहित पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले रामेछाप भिरकोट खनियापानी स्थायी घरभई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ थापागाँउ डेरा गरी बस्ने १८ वर्षीय छिरिङ घिसिङलाई पक्राउ गरी आज सार्वजनिक गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी […]

चोरीका सामग्रीसहित दुईजना पक्राउ

२५ माघ, काठमाडौं । प्रहरीले चोरीका सामग्रीसहित दुईजनालाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनानीका अनुसार चन्द्रपुर नगरपालिका-७ रौतहटका अलिअक्तर मन्सुर र सोही स्थानका आकाश चौधरीलाई पक्राउ गरिएको हो । साथै उनीहरूको साथबाट एक थान रिक्सा, एउटा टिभी र फलामको सेफसमेत बरामद गरिएको प्रहरीले जनाएको । […]

बर्दियामा चोरीका क्यामरासहित २ जना पक्राउ

गुलरिया । प्रहरीले चोरीका क्यामरासहित २ जनालाई नियन्त्रणमा लिएको छ। बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ७ तिलकाना स्थित कमलनाथ सुवेदीको घरबाट क्यामरासहितका सामान चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। बाँसगढी नगरपालिका वडा नम्बर ८ ककौरा निवासी १९ वर्षीय दिपेश पौडेल र वडा नम्वर ४ का १९ वर्षीय निरज कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले […]

चोरीका १६ मोटरसाइकलसहित छ जना पक्राउ

नवलपुर । जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ जना व्यक्तिलाई पक्राउ गरेको छ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जिल्लाको अरुणखोला, सर्दी र चिसापानीबाट मोटरसाइकलसहित चोरीमा संलग्नलाई पक्राउ […]

चोरीका १६ मोटरसाइकलसहित छ पक्राउ

जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ व्यक्तिलाई पक्राउ गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जिल्लाको अरुणखोला, सर्दी र चिसापानीबाट मोटरसाइकलसहित चोरीमा संलग्नलाई पक्राउ गरिएको जानकारी दिए ।उनका अनुसार प्रहरीले चोरीका मोटरसाइकलसहित जिल्लाको मध्यविन्दु नगरपालिका&n

चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

२९ साउन, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट चोरीका चार वटा मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज– ३० प्रसोतिपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेल छन् । उनीहरुको साथबाट दुई थान पल्सर मोटरसाइकल, एक/एक थान प्यासन प्रो र आरएक्स यामाहाको मोटरसाइकल बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब […]