चोरीका पाँच मोटरसाइकल र दुई वटा साइकलसहित पाँच जना पक्राउ

काठमाण्डाै - काठमाण्डौमा पाँच वटा चोरीका मोटरसाइकल र दुई वटा साइकलसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले सुरु गरेको अपरेसन बाइक हन्ट अभियानका क्रममा चोरीका पाँच वटा मोटरसाइकल र दुई वटा साइकलसहित पाँच जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावतीका सुरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठ, सङ्खुवासभाको पाँचखपनका योगराज लिम्बु, झापाको बुद्धशान्तिका दिपेश मगर र सुर्खेतको मेलकुनाका विशाल राना रहेका छन् । उनीहरुले मोटरसाइकल चोरी गरेर सोरुममा लगेर अरुलाई बेच्ने गरेको पा...

सम्बन्धित सामग्री

चोरीका मोटरसाइकलसहित झापाबाट ५ जना पक्राउ

९ जेठ, काठमाडौं । चोरीका मोटरसाइकलसहित झापाबाट पाँच जना पक्राउ परेका छन् । झापाको सुरुङ्गा क्षेत्रमा मोटरसाइकल चोरी हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा झापाको कनकाई नगरपालिका-४ का …

५ वटा चोरीका मोटरसाइकल सहित ६ जना पक्राउ

१ कात्तिक, वीरगञ्ज । पर्सा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका– १३ राधेमाई बस्ने २१ वर्षीय सुमित कुशवाहा, वीरगञ्ज– १२ मुर्ली बस्ने १९ वर्षीय राजन मण्डल, १९ वर्षकै अबय मण्डल, वीरगञ्ज ११ रानीघाटका २० वर्षीय नन्दनकुमार चौरसिया, वीरगञ्ज १० घडीअर्वाका २० वर्षीय रिकी मण्डल र पोखरिया […]

मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न ६ जना पक्राउ

चितवन– चितवनमा मोटरसाइकल र स्कुटर चोरीका घटनामा युवाहरू बढी संलग्न भएको पाइएको छ । प्रहरीले मोटरसाइकल तथा स्कुटर चोरी गरी बिक्री तथा खरिद गरेको आरोपमा २२ देखि ३१ वर्ष उमेर समूहका विभिन्न ६ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट चोरी भएका चार मोटरसाइकल र एक स्कुटरसहित आरोपितलाई प्रहरीले पक्राउ गरेको हो । पछिल्लो […]

चोरीका ५ मोटरसाइकलसहित ६ जना चितवनबाट पक्राउ

काठमाडौं : चितवनबाट पाँच वटा मोटरसाइकल र स्कुटर चोरी गर्ने  ६ जना पक्राउ परेका छन्।पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका बस्ने २२ वर्षीय सङ्कल्प पनेरू, २५ वर्षका जनमराज पुरी, २१ वर्षीय सुशील पुरी, २७ वर्षका राजेश पासवान, माडी नगरपालिका ९ बस्ने ३१ वर्षका विजय दुरा र बागलुङ जैमिनी नगरपालिका ८ का २४ वर्षका जीवन पौडेल रहेका छन्।उनीहरुको साथबाट ना ५६ प ७६४६ नम्बरको बुलेट मोटरसाइकल, ग २२ प ६६९३ नम्बरकाे मोटरसाइकल, भरतपुर अस्पतालबाट चोरी भएको प्रदेश ३–०४ प ४७१८ नं, प्रदेश ३–०३&nda

७ वटा चोरीका मोटरसाइकलसहित ६ जना पक्राउ

झापा : झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडबाट मोटरसाइकल चोरी गर्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो। मोटरसाइकल चोरीमा संलग्न सबै भद्रपुरका छन्।पक्राउ पर्नेमा मुख्य नाइके भद्रपुर नगरपालिका–७ निवासी २१ वर्षीय प्रकाश सहनी, सोही ठाउँका २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराउ, २२ वर्षीय दीपेश राजवंशी, भद्रपुर १ निवासी ३० वर्षीय बिर्ख लिम्बु र भारत किशनगञ्ज जि

चोरीका ६ मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौँ- काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ तथा विभिन्न जिल्लाबाट चोरी गरेको मोटरसाइकल बिक्री गर्ने गिरोहका एक जनालाई प्रहरीले ६ वटा चोरीका साधनसहित पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले रामेछाप भिरकोट खनियापानी स्थायी घरभई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ थापागाँउ डेरा गरी बस्ने १८ वर्षीय छिरिङ घिसिङलाई पक्राउ गरी आज सार्वजनिक गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी […]

चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

सर्लाही– सर्लाहीको लालबन्दीबाट प्रहरीले चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–५, का सूर्यदीप चौधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका–१५ का सोमबहादुर रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । ७ माघमा लालबन्दी नगरपालिका–५, का ज्ञानबहादुर क्षेत्रीको मोटरसाइकल घरको बरन्डाबाट चोरी भएको थियो । प्रदेश २–०३–००१ प […]

चोरी आरोपमा चार जना पक्राउ

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घटनामा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । मोटरसाइकल र मोबाइल पसलबाट सामान चोरी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । चोरीका पाँच थान मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३१ वर्षीय रोदित श्रेष्ठ र श्रेष्ठको मोटरसाइकल वर्कशपमा काम गर्ने […]

चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

२९ साउन, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट चोरीका चार वटा मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज– ३० प्रसोतिपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेल छन् । उनीहरुको साथबाट दुई थान पल्सर मोटरसाइकल, एक/एक थान प्यासन प्रो र आरएक्स यामाहाको मोटरसाइकल बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब […]

मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको छ । चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–८ का २८ वर्षीय वसन्तकुमार गुरुङ, वडा नम्बर ९ का २१ वर्षीय मेलोन सुनार, वडा नम्बर ११ का १८ वर्षीय शिव विक र गोर्खाको भीमसेन थापा गाउँपालिका–५ घर भई भरतपुर–८ बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् । उनीहरूल...