चोरीका ६ मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौँ- काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ तथा विभिन्न जिल्लाबाट चोरी गरेको मोटरसाइकल बिक्री गर्ने गिरोहका एक जनालाई प्रहरीले ६ वटा चोरीका साधनसहित पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले रामेछाप भिरकोट खनियापानी स्थायी घरभई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ थापागाँउ डेरा गरी बस्ने १८ वर्षीय छिरिङ घिसिङलाई पक्राउ गरी आज सार्वजनिक गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।