काँग्रेस र कम्युनिस्टले अवसर पाएर पनि देश बनाएनन् : लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु पश्चात्ताप गर्नुपर्ने सिवाय केही नहुने बताएका छन् ।अध्यक्ष लिङ्देनले यस्ता राजनीतिक दललाई चुनावमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गरे । कपिलवस्तुको वाणगंगास्थित बुद्धरंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले उक्त दाबी गरेका हुन् ।काँग्रेस, एमाले र माओवादीले पटक(पटक देश विकासको नेतृत्व गर्ने अवसर पाएको तर

सम्बन्धित सामग्री

देश अस्थिरतातर्फ गइरहेको छ : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताएका छन्।बिहीबार राम नवमीको अवसरमा काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु बढेको बताएका हुन्।उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे। उनले देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको ब

देश बनाउन सकिने कुरा छोटै समयमा बुझेँ : लिङ्देन

काठमाडौं  : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले देश बनाउन सकिने र बन्ने रहेछ भन्ने कुरा आफूले छोटै समय सत्तामा रहँदा थाहा पाएको बताएका छन्।सामाजिक सञ्जाल फेसबुकमा उनले छोटो समय सरकारमा रहँदाका आफ्ना बुझाइहरु भनेर चारवटा बुँदासमेत उल्लेख गरेका छन्।जसमा पहिलो बुँदामा कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ भनेर लेखेका छन्। त्यस्तै, दोस्रो बुँदामा  देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ भन्ने उल्लेख गरेका छन्। तेस्रो बुँदामा

निर्वाचनले देश र जनताको भविष्य बनाउँछः अध्यक्ष लिङ्देन

काठमाडौँ,२४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको भविष्य बनाउने भएकाले मङ्सिर ४ को निर्वाचनलाई गम्भीररुपमा लिन आग्रह गरेका छन् । आगामी मङ्सिर ४ को निर्वाचनलाई केही राजनीतिक दलको नियन्त्रणबाट देशलाई मुक्त गराउने अवसरका रुपमा लिनुपर्ने उनको भनाइ थियो । सिन्धुपाल्चोकको मेलम्चीमा आज आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]

देश बर्बादीतिर गइरहेको छः राजेन्द्र लिङ्देन

काठमाडौं, साउन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश बर्बादीतिर गइरहेको बताएका छन्। लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार र लुटतन्त्र मच्चाएको पनि उनले बताए। साथै मंसिर ४ गतेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नसम्झन आग्रह गरेका छन्। शुक्रबार राप्रपाको बृहत भेलालाई सम्बोधन गर्दै उनले भने, ‘आउने निर्वाचनलाई नियमित सामान्य प्रक्रियामात्र नसम्झौं,’ उनले […]

लिङ्देन संसदीय चुनावको तयारीमा सक्रिय

काठमाडौं, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संसदीय चुनावको तयारीमा सक्रिय भएका छन् । उनी स्थानीय चुनावको समिक्षा गर्दै देश दौडामा निस्किएका छन् । लिङ्देननिकट स्रोतका अनुसार देशले नयाँ र आशा गरिएका युवाहरु चाहेको निष्कर्षका साथ देश दौडामा निस्किएका हुन् । अबको चुनावमा नयाँ अनुहारलाई उम्मेदवार बनाउने उद्देश्यका साथ लिङ्देन प्रदेश १ […]

अहिलेका राजनीतिक दलबाट देश बन्दैन : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अहिलेका राजनीतिक दलबाट देश नबन्ने बताएका छन् । राप्रपा चितवनले आयोजना गरेको आमसभामा साम्बोधन गर्दै उनले अहिलेकै राजनीतिक दललाई भोट दिएर देश बन्छ भन्नु...

देश इतिहासकै कठिन मोडमा छ : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ पछि नेपाल काँग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै  इतिहासकै कठिन ढंगबाट चलिरहेको बताए । ‘देश सामान्य अवस्थाबाट देखेजस्तो छैन । इतिहासकै कठिन ढंगबाट चलिरहेको छ’, उनले भने, ‘ठिक ढंगले निर्णय गर्न सकेनौ भने असफल राष्ट्रका रुपमा देखा पर्न सक्छ ।’ उनले गणतन्त्र, धर्मनिर

देश बचाउने र धर्म जोगाउने अभियानमा सहभागी होऔं : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश बचाउने र धर्म जोगाउने आफ्नो पार्टीको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गरेका छन् ।  राप्रपा केन्द्रीय कार्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यथास्थितिको निरन्तरताले देश बर्बाद हुने भएकाले देश र धर्मको रक्षाका लागि युवाहरू लागि पर्नुपर्ने बताए । यसका लागि राप्रपाको देश र धर्म रक्षाको अभियानमा सहभागी हुनुपर्ने उनको भनाइ छ । ‘यथास्थितिको निरन्तरताले देश बर्बाद हुने अवश्यम्भावी छ, युवाहरुले राजनीतिलाई घृणा गर्ने होइन, देश बच

देश नरहने अवस्था आइसक्योः लिङ्देन

काठमाडौं, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश नरहने अवस्था आइसकेको टिप्पणी गरेका छन् । उनले आज राजधानीमा बोल्दै ठूला दलहरुका कारण देश र धर्म संकटमा परेको टिप्पणी गरेका हुन् । ‘हेर्दा देश ठिकठाक छ जस्तो लाग्छ तर देश नरहने अवस्था आइसक्यो,’ लिङ्देनले राप्रपामा केही युवाहरुलाई प्रवेश गराउने कार्यक्रममा भने,‘देश र धर्म […]

देश अभिभावक विहीन भयो : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश अभिभावक विहीन भएको बताएका छन् । ठूला राजनीतिक दलले परिवर्तनको नाममा देशलाई अभिभावक विहीन बनाएको बताए । परिवर्तनका लाममा देशलाई लुटेर ठूला दलले राखेको उनले आरोप लगाए । देशको प्रगति, विकास र परिवर्तनको बाधक र सबै कुराको दोष राजसंस्थालाई दिएका ठूला पार्टीहरूले राजसंस्था अन्त्यको १४ वर्षसम्म पनि कुनै उपलब्धि हासिल गर्न नसकेको आरोप लगाए । ‘हिजो सबै कुराको बाधक राजसंस्था हो भने, सबै अप्ठ्यारा राजसंस्थाको टाउकोमा थुपारे’ उन