लिङ्देन संसदीय चुनावको तयारीमा सक्रिय

काठमाडौं, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संसदीय चुनावको तयारीमा सक्रिय भएका छन् । उनी स्थानीय चुनावको समिक्षा गर्दै देश दौडामा निस्किएका छन् । लिङ्देननिकट स्रोतका अनुसार देशले नयाँ र आशा गरिएका युवाहरु चाहेको निष्कर्षका साथ देश दौडामा निस्किएका हुन् । अबको चुनावमा नयाँ अनुहारलाई उम्मेदवार बनाउने उद्देश्यका साथ लिङ्देन प्रदेश १ […]

सम्बन्धित सामग्री

‘ठूला दलले धेरै भाग खोज्दा सिट बाँडफाँट ढिला भयो’

मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि र प्रदेश सभा चुनावको मिति नजिकिँदै गर्दा दलहरू चुनावी तयारीमा जुटेका छन्। सत्ता गठबन्धन भित्र अझै पनि सिट बाँडफाँटको कुरा मिलेको छैन भने एमालेले विभिन्न क्षेत्रमा आफ्ना उमेद्वारको सिफारिस गर्नुका साथै चुनावी तयारी तीव्र बनाइरहेको छ। यो पाँच वर्षमा प्रतिनिधि सभाले कसरी काम गर्यो, कति सक्रिय भए र कति […]

चुनावको संघारमा भूमि आयोग सक्रिय

निर्वाचन आयोगले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरी तयारीमा जुटिसकेको छ । दलहरू पनि आन्तरिक तयारीमा छन् । गठन भएको लामो समयपछि निष्क्रिय देखिएको भूमि आयोगले निर्वाचनको संघारमा सक्रियता बढाएको छ ।

भेट्रान नेतालाई संसदको चुनाव कठिन

काठमाडौं, ३० जेठ । मंसिरभित्र हुने भनिएको संसदीय चुनावको तयारीमा लामो समय देशको राजनीतिमा हावी हुँदै आएका नेताहरुभन्दा नयाँ अनुहारहरु बढी सक्रिय देखिएका छन् । विशेषगरी युवाहरु धेरैले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसपटकको संसदको चुनावमा युवा र नयाँ अनुहारमा मतदाताको चासो पनि बढेको छ । यसले भेट्रान नेताहरुलाई कडा मिहेनत गर्नुपर्ने देखिएको छ । […]

सुनिलले नेपालमा ल्याए रणवीरको फिल्म ‘जयशभाइ जोरदार’

काठमाडौं । पाका नेपाली फिल्म निर्माता तथा वितरक सुनिल मानन्धर खुलेरै विदेशी फिल्म वितरणमा सक्रिय भएका छन् । उनले यशराज ब्यानरमा निर्माण भएको रणवीर सिंह स्टारर बलिउड फिल्म ‘जयशभाइ जोरदार’को नेपाल राइट खरिद गरेका छन् । यो फिल्म आगामी शनिबार नेपालमा रिलिज हुने तयारीमा छ । स्थानीय चुनावको कारण शुक्रबार सिनेमा हल बन्द हुने भएकाले शनिबार […]

चुनावमा होमिन आतुर : मधेशमा बन्ला केपी–सिके गठबन्धन ?

काठमाडौं । प्रतिनिधिसभा विघटनलगत्तै नेपाली काँग्रेस, नेकपाकै प्रचण्ड–माधव समूह, जनता समाजवादी पार्टी नेपाल लगायतका दलले विरोध प्रदर्शन गरे पनि मधेसवादी दलका रुपमा आफ्नो पहिचान देखाउँदै आएको जनमत पार्टीले भने चुनावको तयारीमा आफूलाई सक्रिय तुल्याएको छ ।मधेसमा खासै लोकप्रिय नमानिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई...