देश नरहने अवस्था आइसक्योः लिङ्देन

काठमाडौं, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश नरहने अवस्था आइसकेको टिप्पणी गरेका छन् । उनले आज राजधानीमा बोल्दै ठूला दलहरुका कारण देश र धर्म संकटमा परेको टिप्पणी गरेका हुन् । ‘हेर्दा देश ठिकठाक छ जस्तो लाग्छ तर देश नरहने अवस्था आइसक्यो,’ लिङ्देनले राप्रपामा केही युवाहरुलाई प्रवेश गराउने कार्यक्रममा भने,‘देश र धर्म […]

सम्बन्धित सामग्री

अब जनदबाबबाटै देशलाई निकास दिनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवार राजनीतिक दलहरुबीच नयाँ सम्झौता गरी देशलाई निकास दिनुपर्ने औंल्याएका छन् ।‘अहिले हामीले आन्दोलनका कुनै कार्यक्रम घोषणा गरेका छैनौं । पुसमा राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बस्छ । त्यसपछि जनदबाबका कार्यक्रम सुरु हुन्छन् । तर यही अवस्थाबाट देश अगाडि जान सक्ने अवस्था छैन । जिम्मेवार राजनीतिक […]

देश ठुला राजनैतिक दलहरुको सिन्डिकेटको शिकार भयो : अध्यक्ष लिङ्देन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश अहिले ठुला राजनैतिक दलहरुको सिन्डिकेटको शिकार भएको बताएका छन् । राप्रपा कपिलवस्तुले शनिबार तौलिहवामा आयोजना गरेको नविन राप्रपा कार्यक्रममा उनले देशका विभिन्न प्रकरणमा सबै ठुला दलहरु मिल्ने र मिलिजुली रुपमा देशलाई सिन्डिकेटको शिकार बनाएको बताएका हुन् । अहिले देशको अवस्था असामान्य भएको दाबी गर्दै जनताका दैनिकीमा […]

ठूला पार्टीहरुका कारण मूलककाे अवस्था नाजुक: लिङ्देन

तौलिहवामा आयोजित नविन राप्रपा अन्तरक्रिया कार्यक्रम तथा बुहत्त पार्टी प्रवेश कार्यक्रममा उनले गहिरो सङ्कट आई देश नै नरहने स्थितिसम्मको खतरा उत्पन्न भएको बताए।...

ठूला पार्टीहरुका कारण मूलककाे अवस्था नाजुक: लिङ्देन

तौलिहवामा आयोजित नविन राप्रपा अन्तरक्रिया कार्यक्रम तथा बुहत्त पार्टी प्रवेश कार्यक्रममा उनले गहिरो सङ्कट आई देश नै नरहने स्थितिसम्मको खतरा उत्पन्न भएको बताए।...

देश अस्थिरतातर्फ गइरहेको छ : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताएका छन्।बिहीबार राम नवमीको अवसरमा काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु बढेको बताएका हुन्।उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे। उनले देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको ब

सरकार सत्ता टिकाउनमा नै केन्द्रित छ : राजेन्द्र लिङ्देन

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन्।आईतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले 'नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्गचित्रको आवश्यकता' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरुपले अभिभावकविहीन भएको बताए। उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनधि

देश अहिले अभिभावकविहीन बनेको छः लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन्। आइतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रिय कार्य समितिले ‘नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्गचित्रको आवश्यकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश […]

भ्रष्टाचारले जनताका आँखामा आँसु चुहायो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलका कारण जनताको आँखामा आँसु आउने अवस्था आएको बताएका छन् । उनले  देश बनाउनुभन्दा पनि भ्रष्टचार गर्नेहरु धेरै भएका कारणले मुलको विकास हुन नसकेको जिकिर गरे ।  राप्रपाले बुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै उनले ठूला भनिएका राजनीतिक दलहरुले नेपाललाई असफल बनाएर नागरिकमा चरम निराशा उत्पन्न गराएको कारणले अर्को शक्तिको रुपमा आफ्नो पार्टी आएको बताए । उनले देश र धर्म बचाउनका लागि स्थानीय तहको निर्वाचनमा होमिएको भन्दै भ्रष्टा

अब एक चुनाव हेरौँ भन्ने अवस्था छैन : राजेन्द्र लिङ्देन

‘नेपाली युवाले बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो ?’, उहाँले प्रश्न गरे, ‘कृषिप्रधान देश भन्ने पैसा तिरेर पनि मल बीउ किन्न नपाइने ? चोरीको बाटोबाट ल्याएको मल बीउ किन्नुपर्ने ?’

देउवा, ओली र प्रचण्डलाई कति पटक प्रधानमन्त्री बनाए देश बन्छ ? : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति र चुनावमा युवाहरूको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको बताएका छन् ।‘एकथरी नेताहरू विगत एकतीस वर्षदेखि सत्तामा छन् । केही सीमित नेताहरूको प्रभावमा शासन सत्ता चलिरहेको छ । तर, देशको अवस्था ओरालो लाग्दो छ, प्रणाली नै असफल भएको छ,’ राप्रपा अध्यक्ष लिङ्देनले भने ।‘शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई फेरि कति पटक प्रधानमन्त्री बनाए वा कति समय थप दिए देश बन्छ ? कस्तो विकास र परिवर्तन हुन्छ ? यस कारण देशमा