काठमाडौं, साउन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश बर्बादीतिर गइरहेको बताएका छन्। लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार र लुटतन्त्र मच्चाएको पनि उनले बताए। साथै मंसिर ४ गतेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नसम्झन आग्रह गरेका छन्। शुक्रबार राप्रपाको बृहत भेलालाई सम्बोधन गर्दै उनले भने, ‘आउने निर्वाचनलाई नियमित सामान्य प्रक्रियामात्र नसम्झौं,’ उनले […]