काठमाडौं । गत वर्ष नेपाली बजारमा भित्रिएको भारतीय इलेक्ट्रीक स्कुटर ब्राण्ड एथरले आगामी भदौमा हुने नाडा अटो शोमा भाग लिने भएको छ । कम्पनीले भारतीय बजारमा हालै बिक्री सुरू गरेको नयाँ एथर रिज्टा स्कुटर नाडा अटो शो २०२४ मा प्रर्दशर्न गर्ने भएको हो । एथर इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता बैद्य्ज इनर्जीले फ्यामिली स्कुटर […]