सर्लाही – चिनी कारखाना एक महिना ढिलो गरी सञ्चालन भएकाले अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र उखु क्रसिङ भएको छ ।
सर्लाहीको हरिवनमा रहेको ईन्दुशंकर चिनी कारखानाले अहिलेसम्म पाँच लाख १७ हजार क्विन्टल उखु क्रसिङ गरेको छ । कारखानाले यस वर्ष झण्डै ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखे...