सर्लाहीमा ११ लाख क्विन्टल उखु क्रसिङ, २५ करोडभन्दा बढी भुक्तानी
चालु सिजनको हालसम्म सर्लाहीमा ११ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ भएको छ। जिल्लामा रहेका दुई वटा उद्योगले गरेर उक्त परिमाणमा उखु क्रसिङ गरेका हुन्।
सर्लाहीमा हाल तीनवटा चिनी उद्योग रहेपनि हालसम्म...