उखु क्रसिङ सुरु भइसक्दा पनि मूल्य तोक्न सरकारको ढिलाइ
किसानले उखु ल्याउन सुरु गरेसँगै सर्लाहीको महालक्ष्मी चिनी उद्योग सञ्चालनमा, केही दिनमै हरिवनको इन्दुशंकर र महोत्तरीको एभरेस्ट सुगर मिल पनि खुल्दै
उखु क्रसिङ सुरु गरिसक्दा पनि सरकार मूल्य तोक्नमा अलमलिएको देखिएको...