कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन “अपलिफ्ट” को दोस्रो संस्करण शुरु गरेको छ । यो वर्ष क्याम्पेनको ट्यागलाइन “कोक उठाउँ, आफुलाई जगाऔं” भन्ने रहेको कम्पनीले जनाएको छ । जसले कोक पिउनुहोस् र आफूलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । ‘यो क्याम्पेनको उद्देश्य उपभोक्ताहरुलाई दिउँसोको अल्छि लाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेशिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु हो’, विज्ञप्तिमा भनिएको छ । कोका&n