कोका–कोलाको ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ कोक उठाउँ, आफुलाई जगाउँ नेपालमा सुरु

काठमाडौं । कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण सुरु गरेको छ । यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफुलाई जगाउँ’ रहेको जनाएको छ । जसले कोक पिउनुहोस् र आफुलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिने जनाएको छ । यो क्याम्पेनको उद्देश्य उपभोक्ताहरूलाई दिउँसोको अल्छी लाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो...