काठमाडौं । नेपालमा कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण सुरु गरेको छ । यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफूलाई जगाउँ’ रहेको छ । जुन ट्यागलाइनले कोक पिउनुहोस् र आफूलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार क्याम्पेनको उदेश्य उपभोक्तालाई दिउँसोको अल्छि लाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा […]