‘कोक उठाउँ, आफूलाई जगाउँ’

काठमाडौं । हालै नेपालमा कोका-कोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण सुरु गरेको छ । यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफूलाई जगाउँ’ रहेको छ । जसले ‘कोक पिउनुहोस् र आफूलाई रिफ्रेस गराउनुहोस्’ भन्ने सन्देश दिन्छ । यो क्याम्पेनको उद्देश्य उपभोक्ताहरुलाई दिउँसोको अल्छीलाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेशिङ बनाउन सकिन्छ […]