५ साउन, काठमाडौं । नेपालले अमेरिकाको निर्यात गुमाइरहेको तथ्यांकले देखाएको छ । भारत र चीन पछिको प्रमुख व्यापार साझेदार अमेरिकामा नेपालको निर्यात घट्दै गएको देखिएको हो । सन् १९९९–२००० मा नेपालको कूल निर्यातमा अमेरिकाको हिस्सा २७ प्रतिशत पुगेको थियो । तर, सन् २०१८–१९ मा कूल निर्यातमा अमेरिकाको हिस्सा कम हुँदै गएर ११ प्रतिशतमा झरेको छ […]