निर्यात व्यापार निराशाजनक

चालु आर्थिक वर्ष ०७९-८० को पहिलो तीन महिनामा (असोजसम्म) को निर्यात ३५.७१ प्रतिशतले घटेको छ। पोहोर सोही अवधिमा निर्यात १०९ प्रतिशतले वृद्धि भएको थियो। हरेक वर्ष निर्यात बढ्दै आएकोमा चालु आवको तीन महिनामा निर्यात करिब २४ अर्ब रूपैयाँले घटेको छ।...

सम्बन्धित सामग्री

नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता

काठमाडौं – नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच आयात निर्यात व्यापार सम्बन्धी सम्झौता भएको छ । व्यापार वृद्धिमा सहयोग पुर्‍याउन उदेश्यका साथ नेपाल बैंक लिमिटेडले ‘इएक्सआइएम बैंक इन्डियासँग ‘ट्रेड ऐसीस्टेन प्रोग्राम’ अन्तर्गत सम्झौता गरेको हो । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक हो। नेपाल बैंकको वित्तीय […]

आयात गरेर प्रशोधन गरेको भरमा नेपालको निर्यात व्यापार

काठमाडौं । नेपालले निर्यात व्यापारमा उल्लेखनीय प्रगति गरेको छैन । नेपालले गरिरहेको निर्यात व्यापार फुलेको बेलुनका रूपमा मात्र रहेको छ । नेपालको आफ्नै भूमिमा उत्पादन भएको सामग्री निर्यात गर्ने नभइकन आयात गरेर ल्याइएका सामानलाई नै प्रशोधन गरेर निर्यात गर्ने भएकाले नेपालको निर्यात व्यापार दिगो हुने खालको छैन । नेपालको आफ्नै उत्पादनको निर्यात नभएकै कारणले गत […]

आयात गरेर प्रशोधन गरेको भरमा नेपालको निर्यात व्यापार

काठमाडौं । नेपालले निर्यात व्यापारमा उल्लेखनीय प्रगति गरेको छैन । नेपालले गरिरहेको निर्यात व्यापार फुलेको बेलुनका रूपमा मात्र रहेको छ । नेपालको आफ्नै भूमिमा उत्पादन भएको सामग्री निर्यात गर्ने नभइकन आयात गरेर ल्याइएका सामानलाई नै प्रशोधन गरेर निर्यात गर्ने भएकाले नेपालको निर्यात व्यापार दिगो हुने खालको छैन । नेपालको आफ्नै उत्पादनको निर्यात नभएकै कारणले गत […] The post आयात गरेर प्रशोधन गरेको भरमा नेपालको निर्यात व्यापार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मकवानपुरको निर्यात व्यापार साढे ६६ करोडमा खुम्चियो

मुलुककै ठुलो औद्योगिक सहरमध्येको हेटौंडाले भारत लगायत तेस्रो मुलुकमा गर्ने निर्यात व्यापार खुम्चिएको छ । हेटौंडा औद्योगिक क्षेत्रभित्र मात्रै सय भन्दाबढी उद्योगका साथै बहुराष्ट्रिय कम्पनीले औद्योगिक उत्पादन गरिरहे पनि उत्पादित सामानको निर्यात अवस्था निराशाजनक रहेको छ । आर्थिक वर्ष २०७९/८० मा मकवानपुरबाट भारत लगायत तेस्रो मुलुकमा करिब साढे ६६ करोड रुपैयाँ मात्रको सामान निर्यात भएको […]

४१ प्रतिशतले बढ्यो निर्यात व्यापार, एक वर्षमा दुई खर्बको वस्तु निर्यात

काठमाडौँ – गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको निर्यात व्यापार ४१.४ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले विभिन्न देशमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको वस्तु […]

ओरालो लाग्दै मकवानपुरको निर्यात व्यापार

हेटौंडा-मकवानपुरको निर्यात व्यापार वर्सेनि खस्कँदो अवस्थामा रहेको छ । नेपालकै ठूला औद्योगिक सहरमध्येको एक हेटौंडाबाट भारतलगायत तेस्रो मुलुकमा हुने निर्यातमा एक दशकअघिको तुलनामा ८० प्रतिशतभन्दा बढी गिरावट आएको छ ।१२ वर्षअघि आव २०६५-०६६ मा मकवानपुरका २८ वटा उद्योगले एक अर्ब २७ करोड १५ लाख रुपैयाँको सामग्री भारतलगायत तेस्रो मुलुकमा निर्यात गरेकोमा आव २०७७-०७८ सम्म आइपुग्दा […]

चालु वर्षको पहिलो महिनामा निर्यात व्यापार ११५ प्रतिशतले बढ्यो

काठमाडौँ – चालु वर्षको पहिलो महिनामा नेपालको निर्यात व्यापार ११५ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार ०७८।७९ को प्रथम महिनामा नेपालबाट २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। सोही अवधिमा अघिल्लो आवमा ९ अर्ब ६२ करोडको निर्यात भएको थियो। यो निर्यातको वृद्धिलाई स्थायित्व दिँदै अझ सुधार गर्दै जानुपर्नेमा नेपाल उद्योग वाणिज्य […]

३७ प्रतिशतले बढ्यो निर्यात व्यापार

काठमाडौं। नेपालको निर्यात व्यापार ३७ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को ११ महिना (साउन–जेठ)मा नेपालको व्यापार एक खर्ब २१ अर्ब २५ करोडको निर्यात भएको छ। राष्ट्र बैंककाअनुसार गत आर्थिक वर्ष २०७६/७७ को यही अवधिमा नेपालको निर्यात जम्मा ०.२ प्रतिशतले सुधारिएको छ। यस अवधिमा भारतसँग कुल निर्यातको सबैभन्दा धेरै ४३।३ प्रतिशत निकासी भएको छ।

२० प्रतिशतले बढ्यो निर्यात व्यापार

काठमाडौं। चालू आर्थिक वर्षको नौ महिने अवधिमा नेपालको निर्यात व्यापार २०.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार उक्त वृद्धिसँगै नेपालको कुल निर्यात ९४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यस्तै, तथ्यांकअनुसार भारतमा २३.५ प्रतिशतले बढेको निर्यात चीनतर्फ भने २७.३ प्रतिशतले घटेको छ। यही अवधिमा १३.१ प्रतिशतले आयात बढेर ११ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ।