निर्यात व्यवसायी महासंघले तीन वर्षमा निर्यात दोब्बर पार्ने

निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार पारेको बताएको छ

सम्बन्धित सामग्री

सात अर्ब डलरको निर्यात आकार पुर्‍याउने लक्ष्य

काठमाडौं, (नेस) । सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पुर्‍याउने निर्यात व्यवसायी महासंघ नेपालले लक्ष्य राखेको छ । महासंघले आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरबाट दुई अर्ब अमेरिकी डलर पुर्‍याउने र सन् २०२५ को अन्त्यसम्म उक्त लक्ष्य पूरा गर्ने जनाएको हो । निर्यात व्यवसाय प्रवद्र्धन गर्न महासंघले गत […]

पाँच वर्षमा सात खर्बको निर्यात लक्ष्य

निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले पाँच वर्षभित्र सात खर्ब रुपैयाँ बराबरको स्वदेशी उत्पादन निर्यात गर्ने लक्ष्य लिएको बताएको छ । महासंघले तयार पारेको तीनवर्षे रणनीतिक योजनाअनुसार काम गरेर उक्त लक्ष्य हासिल गर्न सकिने महासंघ अध्यक्ष रामबहादुर गुरुङले बताए ।

आउँदो तीन वर्षमा नेपालको निर्यात दोब्बर हुन्छ : निर्यात व्यवसायी महासंघ

काठमाण्डाै – निर्यात व्यवसायी महासंघले आउँदो तीन वर्षमा नेपालको निर्यात दोब्बर पार्ने गरी काम भैरहेको जनाएको छ । आज काठमाण्डौमा भएको प्रथम वार्षिकोत्सव कार्यक्रममा महासंघले आगामी तीन वर्षमा अहिले हुँदै आएको निर्यातको दोब्बर निर्यात गर्ने रणनीतिक योजना तयार पारेको जानकारी दिएको हो । अबको तीन वर्षमा नेपालको निर्यात एक ...