संस्थापन समूहले एकलौटी गरेको शेखर पक्षको आरोप

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर काइराला पक्षका नेताहरुले प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको समानुपातिक उम्मेदवारी चयनमा पार्टीभित्र न्याय नभएको गुनासो गरेका छन् । संस्थापन इतर समूहले आज एक कार्यक्रमको आयोजना गरी समानुपातिकतर्फको उम्मेदवार चयनमा संस्थापन समूहले एकलौटी गरेको आरोप लगाएका हुन् । नेता गुरुराज घिमिरेले पार्टीभित्र सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनमा टिकट वितरण गर्नुपर्ने बताए […]

सम्बन्धित सामग्री

समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै डा शेखर कोइराला समूहको सानेपामा धर्ना

काठमाडौं : नेपाली कांग्रेसमा समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आएको डा शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिएको छ। डा शेखर पक्षका नेताहरुले पार्टी कार्यालय सानेपामा बुधवार धर्ना दिएका हुन्। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षको थोरै मात्र नेताहरु परेको उनीहरुको आरोप छ। डा शेखर पक्षले ४० प्रतिशत आफूले…

शेखर पक्षले पार्टी कार्यालयमा धर्ना दिँदै

डा. शेखर कोईराला समूहले समानुपातिकको बन्दसूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ।...

देउवाविरुद्ध शेखरका १२ आरोप

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्न नसकेकोसहित १२ बुँदे आरोप लगाएका छन्।...

शेरबहादुर देउवा गठबन्धनको सभापति भएको शेखर पक्षको आरोप

काठमाडौँ-  नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ । शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवं पार्टी केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताएका हुन्। बैठकमा […]

देउवा कांग्रेसको नभइ गठबन्धनको सभापति बनेको शेखर पक्षको आरोप

नेपाली कांग्रसका नेता डा. शेखर कोईराला पक्षको भेलाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ । शुक्रवार सकिएको कोईराला पक्षीय बैठकबारे जानकारी गराउँदै बैठकमा...

प्रधानमन्त्री देउवामाथि शेखर समूहले लगायो गम्भीर पाँच आरोप

नेपाली काँग्रेसका नेता शेखर कोइराला समूहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि पाँच वटा प्रश्न उठाएको छ । देउवा नेतृत्वको गठबन्धनको सरकारले जनपक्षीय काम गर्न नसकेको शेखर समूहको निष्कर्ष छ ।काठमाडौंको बत्तिसपुतलीमा बसेको उक्त समूहको बैठकले सरकारले जनजीविकाका मुद्दालाई सम्बोधन गर्न र जनतालाई राहत दिन नसकेको निष्कर्ष निकालेको हो ।  काँग्रेसले राजनीतिक प्रतिबद्धता जनाएको कुरा पनि कार्यान्वयन नगरेको बैठकपछि कोइराला पक्षीय केन्द्रीय सदस्य गोविन्द पोखरेलले बता

शेखर कोइराला भन्छन्–गभर्नर निलम्वन गर्नु गैर जिम्मेवारीपन

२९ चैत । काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन् । देशको ढुकुटीमा विदेशी मुद्रा घटिरहेको बेलामा विलासिताका सामान आयात गर्नु हुँदैन भन्दा गभर्नरलाई कारबाही स्वरुप निलम्वन गरिनु गैर जिम्मेवारी भएको उनले बताए । काठमाडौंमा भएको एक कार्यक्रममा नेता कोइरालाले […]

कांग्रेसको जारी अधिवेशनमा धाँधली हुँदै छ: शेखर कोइराला

मोरङ – कांग्रेसको जारी १४ औं महाधिवेशनका क्रममा बनाइएका निर्वाचन समिति निष्पक्ष नभएको डा. शेखर कोइरालाले आरोप लगाएका छन्। विराटनगरमा सञ्चारकर्मीमाझ सोमबार नेता कोइरालाले जारी अधिवेशन निष्पक्ष र धाँधलीरहित हुन नसकेको आरोप लगाएका हुन्। पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशन निष्पक्ष र धाँधलीरहित भनेर बताइरहँदा नेता कोइरालाले सभापतिको अभिव्यक्तिविपरीत कार्य भइरहेको बताए। नेता कोइरालाले विभिन्न स्थानमा […]

शेखर कोइरालाले भने- कार्यकर्ताहरू नेताको दास भए

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कार्यकर्ताहरू नेताको दास भएको आरोप लगाएका छन् ।  आज कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको नेतृत्वले कार्यकर्तालाई दास बनाएको बताए । आफ्नो पक्षले हार्ने भएपछि प्रदेश २ सहित केही जिल्लाको क्रियाशील सदस्यता नै नटुंगाइदिएको उनको आरोप छ ।  कांग्रेस सभापतिकै कारणले धेरै जिल्लामा विवाद भएको उनले बताए । जोसुकैले जिते पनि कांग्रेसले जित्छ भन्ने अवस्थामा नआउँदा ७० वर्षको इतिहासमा पुलिस लगाएर वडाको अधिवेशन गर्नु परेको बताए । उनले यसको असर स्थानीय प्रदेश ...

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन् । उनले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाए । ६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार अलोकतान्त्रिक बाटोमा […] The post देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.