गुल्मेली समाज जापानद्वारा स्वास्थ्य सामग्री प्रदान

गुल्मी : जापानमा रहेका गुल्मेलीहरुले बिहान साँझको गाँस काटेर जिल्लामा  करिब १६ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छन्।कोरोना माहामारीको समयमा जिल्लामा स्वास्थ्य सामग्रीको अभाव नहोस् भनेर जापानमा रहेका गुल्मीबासीहरुले रकम संकलन गरी जिल्लामा स्वास्थ्य सामग्री सहयोग गरेको गुल्मेली समाज जापानका अध्यक्ष सालिकराम भण्डारीले जानकारी दिए।करिब १६ लाख रुपैयाँ गुल्मेलीद्वारा जापानमा सहयोग संकलन भएको बताउँदै भण्डारीले पहिलो चरणमा १२ लाखबराबरको स्वास्थ्य सामग्री जिल्लामा पठाइएको र दोस्रो चरण पुनः

सम्बन्धित सामग्री

क्वालिटी अफ लाइफ सारंगकोटद्वारा स्वास्थ्य सामग्री प्रदान

क्वालिटी अफ लाइफ सराङ्गकोटले गुल्मीको एक गाउँपालिकास्थित स्वास्थ्यचौकीलाई २ वटा कन्सन्ट्रेसन मेसिनसहित आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।एक्काइस वर्षदेखि समुदायमा सञ्चालन हुँदै आएको उक्त सामाजिक संस्थाले गुल्मेली समाज पोखराको समन्वयमा गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटमा रहेको स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।संस्थाले दुइवटा कन्सन्ट्रेसन मेसिन, पीपीई […]

गुल्मेली समाज जापानद्वारा १५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

गुल्मेली समाज जापानले  गृहजिल्ला गुल्मीलाई करिव १५ लाख बराबरको कोभिड बिरुद्धको स्वास्थ्य सामग्री पठाएको छ । समाजले पहिलो चरणमा  अक्सिजन कन्सनटेटर  सहित कोभिड विरुद्धका विभिन्न स्वास्थ्य सामग्रीहरु पठाएको हो । समाजले  रेसुङ्गा नगरपालिका भित्र रहेको गुल्मी अस्पताल, मुसिकोट नगरपालिकाको ३ वडाका  स्वास्थ्य संस्था, त्यस्तै चन्द्रकोट गाउँपालिका, कालिगण्डकी  गाउँपालिका,  सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र मालिका गाउ